मेलम्चीका किसानले अब रासायनिक मल पाउन कार्ड भर्नुपर्ने, मल वितरणमा सहज हुने नगरको दाबी
रेडियो मिसन, मेलम्ची ।रासायनिक मल वितरण गरिरहेको स्थानीय सहकारी सँगको अन्तरक्रिया गोष्ठि तथा रासायनिक मलको कार्ड तथा भरपाई वितरण कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिका कृषि विकास शाखाको आयोजनामा भएको कार्यक्रममा नगर भित्रका रासायनिक मल बिक्रिका लागि अनुमती पाएका सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । किसानलाई आवश्यक परेका बेला मल अभाव हुने […]
Continue Reading