शान्ती विना दीगो विकास सम्भव छैन – मेयर सापकोटा
चौतारा साँगाचोक गढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा देशबन्धुले समाजमा शान्ति भयो भने मात्र दिगो विकास हुने बताउनु भएको छ । चौतारा सागाचोकगढी नगरपालिका न्यायिक समितिद्वारा आयोजित ८ दिने मेलमिलापकर्ता तालिमको समापन गर्दै प्रमुख अथिति मेयर सापकोटाले सर्वसाधारणलाई न्यायको पहुँचमा छिटो र छरितो पुर्याउनका लागि न्यायिक समिति र स्थानीय मेलमिलापकर्ताको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । मेयर […]
Continue Reading