पाल्चोकमा बन्ने भयो ६ हजार किलोको घण्ट, प्रकाश भुजेल द्वारा शिलान्यास
रेडियो मिसन, पाल्चोक । सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध धार्मिक स्थल जय बागेश्वरी पाल्चोकी माईको मन्दिरमा नेपालकै ठुलो घण्ट बन्ने भएको छ । आज शनिवार एक कार्यक्रमका बिच प्रकाश मानव सेवा आश्रमका संरक्षक तान्त्रिक गुरु प्रकाश भुजेलद्वारा ठुलो घण्टको शिलान्यास गर्नुभएको हो । पाल्चोकमा निर्माण हुने घण्ट ६ हजार किलोको हुने जय वागेश्वरी पाल्चोकी माई ठुलो घण्ट […]
Continue Reading