इन्द्रावतीमा ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस : सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न
रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकामा ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित “लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार“ विषयक सचेतनामूलक अन्तरक्रिया कार्यक्रम भएको छ । इन्द्रावती गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमख अतिथि, इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले १२ वटै वडामा महिला सञ्जाल गठन गर्ने बताउनुभएको छ […]
Continue Reading