जिससको पाँचौं जिल्ला सभा सम्पन्न
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आफनो पाचौं जिल्ला सभा सम्पन्न गरको छ । सिन्धुपाल्चोक क्षेत्र नं। २ का सांसद मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको सभामा आर्थिक वर्ष २०७९।०८० को नीति कार्यक्रम तथा जिल्लाको समग्र विकासका योजनाहरु कसरी निर्माण गर्ने र स्थानीय तहहरु र प्रदेश एंव संघ सरकार बिच कसरी समन्वय गरेर अगाडी बढ्ने भन्ने सम्बन्धमा […]
Continue Reading