कांग्रेस नेता विकास लामाको सम्झनामा दिप प्रज्ज्वलन
रेडियो मिसन । नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति विकास लामाको सम्झनामा दिप प्रज्ज्वलन गरिएको छ । विपि अध्ययन केन्द्र सिन्धुपाल्चोकको आयोजनामा काठमाडौंको बौद्ध स्तुपमा लामाको सम्झनामा शुक्रबार दिपप्रज्ज्वलन गरिएको हो । केन्द्रका संस्थापक अध्यक्ष रहेका लामाको असार ९ गते निधन भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले विकास लामा बहुआयामिक व्यक्तित्व भएको […]
Continue Reading