लायन्स क्लबद्वारा बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण
रेडियो मिसन, नवलपुर । ‘लायन्स क्लब ब्राइट भिजन’ काठमाडौँद्वारा बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । क्लबले इन्द्रावती गाउँपालिका वडा नम्बर ५ सुर्यकोटमा रहेको कालिका आधारभूत विद्यालयका ५० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो । लायन्स क्लब अफ ब्राइट भिजन डिस्ट्रिक्ट नेपालको आयोजना र लायन्स क्लब काठमाडौँ हाइ भिजन, लायन्स क्लब काठमाडौँ दिव्य दृष्टि, […]
Continue Reading