पहिरोमा परि दुई बालिका बेपत्ता
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउपालिका – १ जलबिरेको बलेफी ढाडे भित्री सडकखण्डमा पहिरोमा परी २ बालिका बेपत्ता भएका छन् । सडकमाथि भिरबाट लेदोसहितको पहिरोमा परेर दुई बालिका बेपत्ता भएको इलाका प्रहरी कार्यालय जलबीरेका प्रमुख प्रहरी निरीक्षक गजेन्द्र रावतले जानकारी दिनुभयो। उहाँका अनुसार बेपत्ता हुनेमा १७ वर्षीय फुलमाया लामा उनकी बहिनी ५ वर्षीया मनमाया लामा रहेका […]
Continue Reading