तातोपानी नाका बन्द हुने : लिपिङमा बेलिब्रिज जडान गर्ने तयारी
नेपाल र चीनबीचको स्थलमार्ग तातोपानी नाका फेरि बन्द हुने भएको छ । गत असोज १२ गतेको बाढीले बगाएको लिपिङखोला पुलमा बेलिब्रिज जडान गर्ने तयारी भएसँगै नाका बन्द गर्न लागिएको हो । २९ जनवरीमा चिनियाँ नयाँ वर्ष प्रारम्भ हुने भएकाले सोही अवधिमा नाका बन्द गर्ने नेपाल पक्षको तयारी छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले […]
Continue Reading