हेलम्बुमा १५ शैयाको अस्पताल भवनको शिलान्यास
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलन्यास गरिएको छ । नेपाल सरकारको पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ शैयाको अस्पताल बनाउने अभियान बमोजिम हेलम्बुमा अस्पतालको शिलन्यास गरिएको हो । हेलम्बु गाउँपालिका वडाल नम्बर २ किउलमा आज गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हिन्दु र बौद्ध धर्मको परम्परा अनुसार अस्पतालको शिलन्यास गर्नुभएको हो । शिलन्यास […]
Continue Reading