वी पी जन्म जयन्तीकाे अवसरमा इन्द्रावती ४ मा ४५ जनाले गरे रक्तदान
नवलपुर, इन्द्रावती गाउँपालिका वडा नं ४ मा खुल्ला रक्तदान कार्यक्रम गरिएकाे छ । नेपाली कांग्रेस इन्द्रावती ४ कार्यसमितिकाे अायाेजनामा नवलपुर प्राथमिक अस्पतालमा रक्तदान कार्यक्रम गरिएकाे हाे । नेपाल रेडक्रस साेसाइटी नवलपुर उपशाखाकाे सहयाेगमा रक्तदान कार्यक्रम गरिएकाे नेपाल रेडक्रस साेसाइटी केन्द्रीय सदस्य राजेन्द्रमान ताल्चाभडेलले जानकारी दिनुभयाे । आज भएकाे रक्तदान कार्यक्रममा ४५ जनाले रगतदान गरेका छन […]
Continue Reading