किसान सँगै धान रोपेर मनायो इन्द्रावतीले धान दिवस

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाले २० औँ राष्ट्रिय धान दिवस मनाएको छ । शुक्रवार आज गाउँपालिकाको वडा नम्बर ६ स्थित खट्पेश्वरमा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल, उपाध्यक्ष शोभना तामाङ वडा अध्यक्ष सदस्य लगायतका जनप्रतिनिधीहरु लगायत कर्मचारी तथा स्थानीयहरूले धान रोपेर धान दिवस मनाएको हो । “जलवायु अनुकूल कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ देशै […]

Continue Reading

इन्द्रावती गाउँपालिकामा आज सार्वजनिक बिदा

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नेपाली कांग्रेस महासमिति सदस्य, पूर्व जिल्ला सभापति बिकाश लामाको निधनमा आज शोक बिदा दिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको कार्यपालिकाको बैठले नै निर्णय गरेर आज सोमबार गाउँपालिका भरि सार्वजनिक बिदा दिइएको हिजो आइतबारको गाउँसभामा प्रमुख प्रशासकिय अधिकृत राम प्रशाद शर्माले सुचना समेत पढेर सुनाउनुभएको […]

Continue Reading

इन्द्रावती गाउँपालिकाको बजेट ७८ करोड ४६ लाख ६७ हजार

रेडियो मिसन, नवलपुर । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि इन्द्रावती गाउँपालिकाले बजेट विनियोजन गरेको छ । आइतबार गाउँपालिकाको दोस्रो गाउँ सभाको चौथो अधिवेशनमा उपप्रमुख शोभना तामाङले आगामी आर्थिक वर्षका लागि कूल ७८ करोड ४६ लाख ६७ हजारको बजेट सार्वजनिक गर्नुभएको हो । विनियोजित बजेटमा चालुतर्फ बजेट १९ करोड ३८ लाख ५५ हजार र पुजिगततर्फ […]

Continue Reading

यसै बर्ष इन्द्रावती गाउँपालिकामा ३० किमि सडक कालाेपत्रे गरिने

यसै बर्ष इन्द्रावती गाउँपालिकामा ३० किमि सडक कालाेपत्रे गरिने भएकाे छ । इन्द्रावती गाउँपालिकाकाे आर्थिक बर्ष २०८०/०८१ सालकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका प्रवक्ता शशिनाथ आचार्यले साे कुरा बताउनुभएकाे हाे । नेपाल सरकार, बागमती प्रदेश सरकार र इन्द्रावती गाउँपालिकाकाे लगानीमा यसै बर्ष ३० किमि सडक कालाेपत्रे गरिने र ५९ किमि सडक ग्राभेल गरिने प्रवक्ता […]

Continue Reading

इन्द्रावती बृहत् खानेपानी मार्फत यसैबर्ष ४४०० घरधुरीमा पानी पुर्याइने

इन्द्रावती बृहत् खानेपानी मार्फत यसैबर्ष ४४०० घरधुरीमा पानी पुर्याइने भएकाे छ । इन्द्रावती गाउँपालिकाकाे आर्थिक बर्ष २०८०/०८१ सालकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका प्रवक्ता शशिनाथ आचार्यले साे कुरा बताउनुभएकाे हाे । इन्द्रावती गाउँपालपकाकै गाैरवकाे रूपमा रहेकाे इन्द्रनवती बृहत् खानेपानी आयाेजनाकाे कामलाई तीब्रता दिई समयमै आयाजना पूरा गरि जनताकाे खानेपानीकाे आधारभुत माग र आवस्यकतालाई पूरा […]

Continue Reading

इन्द्रावती गाउँपालिकालाई २०८० भित्रमा बालमैत्री पालिका बनाइने

इन्द्रावती गाउँपालिकालाई २०८० भित्रमा बालमैत्री पालिका बनाइने भएकाे छ । इन्द्रावती गाउँपालिकाकाे आर्थिक बर्ष २०८०/०८१ सालकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका प्रवक्ता शशिनाथ आचार्यले साे कुरा बताउनुभएकाे हाे । वडा स्तर तथा पालिका स्तरमा बाल सञ्जनल गठन गरि बालबालिकाहरूलाई वालमैत्री गाउँपनलिका घाेषणाका सुचक बमाेजिमका न्युनतम सेवा, सुविधा र संरक्षणकाे कार्यक्रम सञ्चालन समेत गरिने भएकाे […]

Continue Reading

२ हप्ता भित्र बेलिबृज निर्माण कार्य सम्पन्न हुन्छ : मन्त्री बस्नेत

रेडियो मिसन, मेलम्ची ।२ हप्ता भित्र मेलम्चीमा बेलिबृज निर्माण कार्य सम्पन्न हुने सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित सांसद तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले बताउनुभएको छ । आज मेलम्चीमा निर्माणाधिन बेलिबृज को निरिक्षण पश्चात् बस्नेतले सो कुरा बताउनुभएको हो । निरिक्षण पश्चात् सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै अवको २ हप्ता […]

Continue Reading

मेलम्ची नगरपालिकाको बजेट १ अर्ब ४४ करोड ९५ लाख

रेडियो मिसन, मेलम्ची ।सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागि १ अर्ब ४४ करोड ९५ लाख ३९ हजार ६०० बजेट विनियोजन गरेको छ । शनिबार भएको नगरसभामा नगर उपप्रमुख उमा प्रधानले प्रस्तुत गरेको बजेत नीति तथा कार्यक्रममा सडक कृषि खानेपानी स्वास्थ्य, शिक्षा, खेलकुद भौतिक पूर्वाधारलाई नीति तथा कार्यक्रमको विशेष प्राथमिकतामा राखिएको छ । वडाको […]

Continue Reading

मेलम्चीका ४ कृषक सम्मानित

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिकाका ४ जना कृषकहरू सम्मानित भएका छन् । नगरपालिकाको १४ औं अधिवेशनको अवसरमा शनिबार किसानहरूलाई सम्मान गरीएको हो । सम्मानित हुनेमा मेलम्ची नगरपालिका वडा नम्बर ५ का कृष्णजंग रायमाझी, वडा नम्बर १२ का कमलप्रसाद चालिसे, मेलम्ची ११ का कृष्णप्रसाद दुलाल र बिष्णुप्रसाद दुलाललाई नगर प्रमुख किसान सम्मान कार्यक्रम अन्तर्गत नगद […]

Continue Reading

नेपाली काँग्रेसका निवर्तमान जिल्ला सभापति बिकास लामाको निधन

रेडियो मिसन, नवलपुर ।नेपाली काँग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति बिकास लामाको निधन भएको छ । लामो समयदेखी क्यानसरबाट पिडित ६४ बर्षिय लामाको उपचारको क्रममा शुक्रबार राती काठमाडौंको बिर अस्पतालमा निधन भएको हो । विद्यार्थीकाल देखिनै नेपाली काँग्रेसको राजनितिमा सक्रिय भुमिका निर्वाह गर्दै आएका लामा तेह्रौं महाधिबेशनमा नेपाली काँग्रेस सिन्धुपाल्चोकको सभापतीमा निर्वाचित हुनुभएको थियो । नेपाली काँग्रेसमा […]

Continue Reading