आँखा पाक्ने रोग देखिएमा मेलम्चीका विद्यालयहरु बन्द गर्न सकिने

मेलम्ची नगरपालिकामा आज बसेको आपतकालिन बैठकले आँखा पाक्ने रोग देखीएमा विद्यालयहरु बन्द गर्न सकीने निर्णय गरेको छ । मेलम्ची नगरपालिकामा फैलिएको आँखा पाक्ने रोग (एडिनो भाइरस कन्जन्टिभाइटिस)  को प्रकोपको कारणले केहि विद्यार्थीहरुमा संक्रमण देखिएकाले पालिकाभित्र संचालित विद्यालयहरु आवश्यकता अनुसार सम्बन्धित वडा शिक्षा समितिको निर्णयले विदा दिन सक्ने निर्णय गरेको हो । नगर प्रमुख आइतमान तामाङको […]

Continue Reading

आँखा पाक्ने रोग रोकथामका लागी क्यौरानीका बिद्यालर्थीहरुलाई चस्मा र औषधी

रेडियो मिसन । मेलम्ची नगरपालिका वडा नम्बर ८ केउरिनीको श्री जलवाई देवि माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई आखाँ पाक्ने रोग रोकथाम तथा नियन्त्रणका लागि चस्मा तथा आइ ड्रप बितरण गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि समाजसेवी युवा नेता प्रकाश सापकोटा, अस्री अटो माबाइल्स प्रालि का सञ्चालक मनिषराज पाण्डे र सन्तोष रोकाको सहयोगमा उपलब्ध गराएको उक्त […]

Continue Reading

स्थापना दिवसको अवसरमा उद्योग बाणिज्य संघद्धारा ३० जना बालबालिकालाई सहयोग

रेडियो मिसन ।सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले २९औं स्थापना दिवस को अवसरमा ३० जना बालबालिकालाई सहयोग गरेको छ। संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) ले ३० जना बालबालिकालाई ट्रयाक सुट, टी सर्ट र खाजा वितरण गर्नुभएको हो । संघले मंगलबार बाह्रविसे नगरपालिका वडा नं. ८ मा रहेको सिन्धु बहिरा आधारभूत विद्यालका फरक क्षमता भएका बालबालिकालाई संघले सहयोग […]

Continue Reading

सिन्धुपाल्चोक र दोलखामा विद्यालय कोदोजन्य बालि अभियान

रेडियो मिसन । अन्तर्राष्ट्रिय कोदोजन्य बाली बर्ष २०२३ अन्तर्गत “विद्यालय कोदोजन्य बाली अभियान”  मनाइएको छ । नेपाल सरकार कृषि तथा पशुपन्क्षी बिकास मन्त्रालय, कृषि बिभाग, बाली बिकास तथा कृषि जैविक बिबिधता संरक्षण केन्द्र, संयुक्त राष्ट्र संघिय खाद्य तथा कृषि संगठन तथा कृषि तथा पशुपन्क्षी बिकास मन्त्रालय, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लस्टर ईकाई […]

Continue Reading

शिक्षा विधेयकको व्यवस्थाविरुद्ध शिक्षक महासंघद्धारा ईन्द्रावती गाउँपालिकामा धर्ना

प्रस्तावित विद्यालय शिक्षा विधेयकका केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघ ईन्द्रावतिले गाँउपालिकाको कार्यालयमा धर्ना दीएको छ । शिक्षक महासंघले सुरुदेखि नै माध्यमिक शिक्षासम्मको अधिकारलाई स्थानीय तहको एकल अधिकारको सूचीमा राख्न नहुने माग राख्दै आएको छ । विधेयकमा विद्यालय शिक्षाको अधिकार अधिकांश जिम्मेवारी स्थानीय तहलाई दिने व्यवस्था गरिएको छ । महासंघले त्यसको विरोध गरेको हो […]

Continue Reading

समुहमा काम गरे शैक्षिक गुणस्तर अभिवृद्वि गर्न सकिन्छ : अध्यक्ष खड्का

ज्यामिरे । मेलम्ची नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष किरणदिप खड्काले टिम वर्क नभएमा शैक्षिक गुणस्तर अभिवृद्वि हुन नसक्ने बताउनुभएको छ । शैक्षिक गुणस्तर बृद्विको लागी प्रधानाध्यापक, विव्यस, अभिभावक, जनप्रतिनिधि सबै जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दीनुभएको छ ।शैक्षिक गुणस्तर अभिवृद्वि गर्न मेलम्ची ९ द्वारा आयोजित सरोकारवालाहरु संगको २ दिने अन्तरक्रियात्मक अभिमुखिकरण उहाँले सो कुरा […]

Continue Reading

शैक्षिक गुणस्तर अभिवृद्विको लागि लगानी गर्न मेलम्ची नगरपालिका तयार छ : नगरप्रमुख तामाङ

ज्यामिरे । शैक्षिक गुणस्तर अभिवृद्विको लागि लगानी गर्न मेलम्ची नगरपालिका तयार रहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभएको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाहरु संग मेलम्ची नगरपालिका वडा नं ९ मा भएको २ दिने अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रमको समापन कार्यक्रम लाई आज सम्वोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख तामाङले शैक्षिक गुणस्तर अभिवृद्विको लागि जहाँ बजेट आवस्यकता […]

Continue Reading

शैक्षिक गुणस्तर अभिवृद्वि गर्न मेलम्ची ९ ज्यामिरेमा १७ बुँदे सामुहिक प्रतिवद्वता जारी

ज्यामिरे । शैक्षिक गुणस्तर अभिवृद्वि गर्न मेलम्ची ९ द्वारा आयोजित सरोकारवालाहरु संगको २ दिने अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम ज्यामिरेमा १७ बुँदे सामुहिक प्रतिवद्वता जारी गर्दै समापन भएको छ । श्रावण २६ र २७ मा भएको अभिमुखिकरण कार्यक्रममा विद्यालयका प्रअ, विव्यसका प्रतिनिधि, शिक्षक लगायतको उपस्थिति रहेको थियो । वडाको शैक्षिक गुणस्तर बृद्विको लागी कार्यक्रमको आयोजना गरिएको वडा […]

Continue Reading

जनविकास माविमा हेल्पिङ ह्यान्डस् फर नेपाल नर्वेद्धारा शैक्षिक तथा अध्ययन सहयोग

चौतारा ११ को जनविकास माविमा हेल्पिङ ह्यान्डस् फर नेपाल नर्वेद्धारा शैग्कि तथा अध्ययन सामाग्रि सहयोग गरीएको छ । हेल्पिङ ह्यान्डस् फर नेपाल नर्वे संस्थाले जन विकास मावि पाथीभरामा अध्ययनरत २० जना गरिब र जेहेन्दार विद्यार्थीलाई शैक्षिक तथा अध्ययन सहयोग गरेको छ । जनविकास माविमा सम्पन्न कार्यक्रममा विद्यालयमा विभिन्न तहमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग,ड्रेस,ट्र्याक सुट,कपि कलम, […]

Continue Reading

सामुदायिक वनको उद्गम स्थल ठोकर्पामा मनाइयो सामुदायिक वन राष्ट्रिय दिवस २०८०

ठोकर्पा । सामुदायिक वनको उद्गम स्थल सिन्धुपाल्चोकको ठोकर्पामा सामुदायिक वन राष्ट्रिय दिवस २०८० मनाईएको छ । उत्पादन, रोजगार र समृद्विका लागि सामुदायिक वन व्यवस्थापन भन्ने मुल नारा सहित सुनकोशी गाउँपालिका १ ठोकर्पामा कार्यक्रम गरिएको हो । ठोकर्पा सामुदायिक वन : विश्वको पहिलो अभियान आठौँ सामुदायिक वन राष्ट्रिय दिवस २०८० को बागमती प्रदेश वन तथा वातावरण […]

Continue Reading