महँगो विद्यालयमा पढाउँदैमा शिक्षा राम्रो हुँदैन : सांसद तामाङ
रेडियो मिसन, क्यौरानी । महँगो विद्यालयमा पढाउँदैमा शिक्षा राम्रो नहुने बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङले बताउनुभएको छ । श्री जल वाई देवी माध्यमिक विद्यालय मेलम्ची ८ क्यौरानीको ५० औँ स्थापना दिवस, ४९ औँ वार्षिकोत्सव तथा २१ औँ अभिभावक भेलालाई सम्बोधन गर्दै उहाँले पैसा महँगो हाल्दैमा राम्रो शिक्षा नहुने धारणा राख्नुभयो । अभिभावकले घरमा दिएको […]
Continue Reading