मेलम्ची नवलपुर चाैतारा सडकखण्डकाे मेलम्ची क्षेत्रमा कालाेपत्रे हुने
रेडियो मिसन, नवलपुर । मेलम्ची नवलपुर चाैतारा सडकखण्ड अन्तर्गत मेलम्ची क्षेत्रमा कालाेपत्रे हुने भएकाे छ । आज नाग पञ्चमिकाे अवसर पारेर मेलम्ची नगर प्रमुख आईतमान तामाङले शिलान्यास गर्नुभएकाे छ । शिलान्यास कार्यक्रममा नगर प्रमुख आईतमान तामाङले स्थानिय सरकार बिकासकाे सारथि भएकाे बताउनुभएकाे छ । समृद्ध मेलम्ची निर्माण गर्ने अभियानमा याे बाटाेकाे काम सुरू हुनु खुशीकाे […]
Continue Reading