तेर्से माविमा भइरहेको शिक्षक भलिबल प्रतियोगितामा आइतबार क्याटरफाइनल खेल हुने
मेलम्ची नगरपालिका वडा नं. ६ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३४ औँ वार्षिकोत्सवको अवसरमा मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिका स्तरीय अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिताको दोश्रो दिन लिग चरणका खेलहरु सम्पन्न भएका छन् । आज भएको खेलमा तेर्से मावि, हेलम्बु मोडेल स्कुल, जाल्पादेवी मावि जैसिगाउँ, चण्डिका मावि, थाङ्पाल भ्याली मावि, बालसुधार मावि, महेन्द्र […]
Continue Reading