राष्ट्रपति रनिङशील मेलम्ची १८ स्वर्णको छिनोफानो

शनिबारबाट सुरु भएको मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिताको दोस्रो दिनमा आइपुग्दा शीतलादेवी मावि ४ स्वर्ण दुई रजत र चार काश्यको साथमा १० पदक सहित सबैभन्दा अगाडि रहेको छ। त्यस्तै दोस्रो नम्बरमा रहेको बतासे मावि ले ४ स्वर्ण एक रजत र एक काश्य सहित ६ पदक हात पारेको छ। तीन स्वर्ण ५ रजत र १ […]

Continue Reading

सभापति कपमा संकटाको सहज जित

संकटा क्लबले बिहीबार चर्च ब्वाइज क्लबमाथि सहज जित निकाल्दै सभापति फुटबल प्रतियोगितामा सुखद सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा संकटाले चर्च ब्वाइजमाथि ३–० को सहज जित निकालेको हो ।संकटाको जितमा अबेक रिचार्डले दुई तथा चन्दन दासले एक गोल गर्नुभयो । संकटाले पहिलो हाफमा १ र दोस्रो हाफमा दुई गोल थपेको हो […]

Continue Reading

सभापति कप आजदेखि, चर्च ब्वाइज र संकटा दुवै तयार

नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा आजदेखि काठमाडौंमा सभापति कप फुटबल प्रतियोगिता सुरुहुँदै छ । दिउँसो ३ बजे हुने उद्घाटन खेलमा ए डिभिजन क्लब चर्च ब्वाइज र संकटा क्लब आमने सामने हुने छन् । खेल अघि औपचारिक उद्घाटन समारोह आयोजना हुने छ । प्रतियोगिताको उद्घाटन उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्ने […]

Continue Reading

२६ लाख पुरस्कार राशीको सभापति कप फुटबल माघ १० गतेदेखि सुरु हुने

काठमाडौं । सभापति कप फुटबल प्रतियोगिता २०८१ माघ १० गतेदेखि हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता माघ १७ गतेसम्म हुनेछ । आइतबार नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले पत्रकार सम्मेलन गर्दै सभापति कप फुटबल प्रतियोगिता २०८१ माघ १० देखि १७ गतेसम्म काठमाडौं दशरथ […]

Continue Reading

राष्ट्रिय बिच भलिबलको उपाधि पुलिसको पोल्टामा

सिन्धुपाल्चोक ।राष्ट्रिय बिच भलिबल प्रतियोगितामा दुबै बिधाको उपाधी नेपाल पुलिसका खेलाडीले हात पारेको छ । पुरुष तर्फ चन्द्र कुवँर र सफल विकको जोडी च्याम्पियन बनेको छ भने महिला तर्फ पनि पुलिसकै कमला पुन र मनिषा चौधरीको जोडीले उपाधि जितेको छ । आज भएको फाइनल खेलमा पुरुष तर्फ एपिएफका बलिराम चौधरी र रमेश विकको जोडीलाई २–१ […]

Continue Reading

मेलम्चीमा राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता सुरू

राष्ट्रिय खुल्ला कराँते प्रतियाेगिता २०८१, समुदघाटन भएकाे छ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले प्रतियाेगिताकाे उद्घाटन गर्नुभयाे । नेपाल गोजु–रियो कराँते–दो संघ शाखा डोजो मेलम्चीको आयोजनामा राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता शुरू गरिएकाे हाे । प्रतियोगिता माघ ४ र ५ गते हुनेछ । खेलकूदको क्षेत्रको माध्यमबाट मेलम्ची नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र […]

Continue Reading

सर्टफुटमा चण्डेश्वरी मावि र नवलपुर माविलाई स्वर्ण

इन्द्रावती गाउँपालिकामा सुरु भएको स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चण्डेश्वरी माध्यमिक विद्यालय र नवलपुर माध्यमिक विद्यालयले एक एक वटा स्वर्ण पदक हात पारेका छन्। चण्डेश्वरी माध्यमिक विद्यालयले सर्टफुटमा छात्रतर्फ र नवलपुर माध्यमिक विद्यालयले छात्रातर्फ स्वर्ण पदक प्राप्त गरेको हो। इन्द्रावती ८ मा रहेको सहिद स्मृति खेल मैदानमा भएको खेलमा सर्टफुटमा छात्रतर्फ चण्डेश्वरी माबिका दिपेश […]

Continue Reading

इन्द्रावतीमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

नवलपुर । इन्द्रावती गाउपालिकामा गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका अध्यक्ष झम्क नेपालले खेलका प्रमुख रेफ्री धन बहादुर बस्नेतलाई खेलकुद सामाग्री हस्तान्तरण गरि खेलको उद्घाटन गर्नुभएको हो । इन्द्रावती गाउँपालिकाको ब्यबस्थापन र राजेश्वरी माद्यामिक बिद्यालयको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन समारोह आयोजक बिद्यालयका अध्यक्ष बासु अधिकारीको सभापतित्वमा भएकाे हाे ।  […]

Continue Reading

पाँचाै लिस्तिकाेट दुगुनागढी माउन्ट ट्रेल रेस – २०८१ हुने

 इन्द्रध्वज गणकाे आयाेजना र भाेटेकाेशी गाऊँपालिकाकाे प्रायाेजनमा पाँचाै लिस्तिकाेट दुगुनागढी माउन्ट ट्रेल रेस -२०८१ हुने भएकाे छ ।प्रतियोगिताकाे बारेमा शनिबार गणकाे कार्यालय चाैतारामा पत्रकार भेटघाटमा उक्त कुरा सार्वजनिक गरेकाे हाे । लिस्तिकाेट दुगुनागढी ट्रेल रेस पाँचौ संस्करणकाे रुपमा जिल्लाकाे ऐतिहासिक स्थलहरुकाे पहिचान दिलाउन, पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने ध्ययले दाैड गरिने भएको हाे । साहसिक खेलकुदकाे […]

Continue Reading

नेपाल गोजुरियो कराँते संघ प्रगती डोजोको ग्रेडिङ सम्पन्न

रेडियो मिसन ।  नेपाल गोजुरियो कराँते संघ प्रगती डोजो मेलम्चीको प्रशिक्षणरत कराँते खेलाडीहरुको प्रथम ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, नेपाल गोजुरियो कराँते संघका केन्द्रिय सचिव सानुबाबु गिरी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । ४२ जना प्रशिक्षार्थिमध्ये ३० जनालाई एल्लो,११ जनालाई ओरेन्ज बेल्ट र १ जनालाई ब्ल्यु बेल्ट […]

Continue Reading