मेलम्चीका जनप्रतिनिधि र कर्मचारी बीचकाे मैत्रीपूर्ण  फुटबलमा कर्मचारी टिम विजयी

* # खेलकुद पालीका खबर समाचार समाज

११५औं   अन्तर्राष्ट्रिय  नारी दिवसकाे अवसरमा महिला जनप्रतिनिधि र कर्मचारी बीचकाे मैत्रीपूर्ण  फुटबल खेलमा कर्मचारी टिम ३-२ ले विजयी भएको छ । हाजिरिजबाफमा पहिलो हुनेलाई १५ हजार, दोस्रोलाई १२ हजार र तेस्रो हुनेलाई ६ हजार र प्रमाणपत्र  भोलि प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

त्यस्तै मेलम्ची नगरपालिकाद्वारा आयाेजित हाजिरिजवाफ प्रतियोगितामा ३१ अंक सहित तेर्से माध्यमिक विद्यालय मेलम्ची -६ पहिलो  भएको छ । त्यस्तै २५अंक सहित सिन्धुपुराना गाउँ माध्यमिक विद्यालय मेलम्ची -५ दोस्रो २२ अंक सहित नगरपालिका कर्मचारी टिम तेस्रो भएको नगरपालिकाका महिला बालबालिका तथा समाबेशिकरण शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो ।


Leave a Reply