११ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड : चाैतार ५७ पदक सहित पहिलो

११ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ जिल्ला सदरमुकाम चौतारामा सम्पन्न भएको छ ।  जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको आयोजनामा भएको प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका पहिलो भएको छ । चौताराले ३० स्वर्ण २० रजत र ७ कास्य पदक सहित कुल ५७ पदक सहित रनिङ शिल्ड जितेको हो । १० स्वर्ण, ८ रजत र […]

Continue Reading

वादो काई कराँतेलाई देशव्यापी बनाउनुपर्छ : केन्द्रीय अध्यक्ष तामाङ

“स्वास्थ्यको लागि खेल, राष्ट्रको लागि खेल” भन्ने मुल उदेश्यका साथ भएको प्रथम इन्डाे भारत/नेपाल वादो काई कराँते प्रतियोगिता सम्पन्न भएको छ । वादो काई कराँते संघका केन्द्रीय अध्यक्ष एवम मेलम्ची नगरपालिका प्रमुख श्री आइतमान तामाङको प्रमुख आतिथ्यमा काठमाडौको टोखा नगरपालिकामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथी तथा मेलम्ची नगर प्रमुख आइतमान तामाङले आफु पनि […]

Continue Reading

तोप -२१ नगर कप भलिबलको उपाधि पुलिसलाई

चौतारा । चौथो तोप-२१ चौतारा साँगाचोकगढी नगरकप भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै पुलिसले उपाधि कब्जा गरेको हो । उपाधिसँगै पुलिसले ३ लाख नगदसहित तोप २१ को ट्रफी हात पारेको छ। उपविजेता बनेको गण्डकीले भने १ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगितामा […]

Continue Reading

ब्याडमिन्टन प्रतियोगिताको विजेता खेलाडीहरुद्धारा नगरपालिकालाई ट्रफी हस्तान्तरण

प्रथम सहिद स्मृति जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८१ मा मेलम्ची नगरपालिकाका पुरस्कार विजेता खेलाडीहरुले बुधबार एक कार्यक्रमका बिच नगर प्रमुख आइतमान तामाङ, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र लगायतको उपस्थितीमा ट्रफि हस्तान्तरण गरेका छन् । यहि चैत्र ७(९ गते सम्म संचालित प्रतियोगिता अर्न्तगत १२ टिमबीच प्रतिस्पर्धा चलेको भेट्रान्स डबलतर्फको खेलमा मेलम्ची नगरपालिकाका नारायणलाल श्रेष्ठ र राजनमान श्रेष्ठ […]

Continue Reading

पुलिस र गण्डकी तोप २१ भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश

नेपाल पुलिस क्लब र गण्डकी प्रदेश चौथो तोप २१ नगरकप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा कोशी प्रदेशलाई ३–२ सेटमा हराउँदै गण्डकीले पुलिस सँगको फाइनल भेट पक्का गरेको हो भने सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक खेलमा २६–२४ ले पहिलो […]

Continue Reading

तोप २१ नगर कप भलिबल : पुलिस र एपीएफको विजयी सुरुवात

चौथो तोप २१ नगरकप भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी सुरुवात गरेको छ। चौतारा टुँडिखेलमा आज भएको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । त्यस्तै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आयोजक जुगल होराइजन सिन्धुलाई ३–० को सेटमा पराजित गरेको हो ।  त्रिभुवन आर्मी […]

Continue Reading

तोप २१ प्रथम नगर कप भलिबल : पुलिस र आर्मी एकै समुहमा

चौथो तोप २१ प्रथम चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुला क्लब स्तरीय भलिबल प्रतियोगिता २०८१ आजबाट सुरु हुँदैछ । प्रतियोगिताको ड्र पनि सार्वजनिक भएको छ । प्रतियोगितामा नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र कर्णाली प्रदेश एकै समुहमा ए परेको छ । त्यस्तै समुह बि मा सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश र सिन्धु […]

Continue Reading

चौतारामा भोलिदेखि तीन विभागीय र तीन प्रदेश सहित सात भलिबल टोली बीच भिडन्त हुने

नवलपुर । चौथो तोप २१ प्रथम चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुला क्लब स्तरीय भलिबल प्रतियोगिता २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ। भोलि शुक्रबारबाट चौतारा टुडिखेलमा हुने प्रतियोगितामा ७ टोलीले सहभागिताका लागि टिम दर्ता गराएको आयोजकले जनाएको छ। नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, कोशी प्रदेश, कर्णाली प्रदेश र […]

Continue Reading

पालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी आयोजकलाई

नवलपुर ।पालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी वडा नम्बर ५ को ए टिम आयोजकले जितेको छ । फाइनलमा वडा नम्बर ७ लाई २(० को सोझो सेटमा पराजित गर्दै आयोजकले उपाधी जित्न सफल भएको हो ।उसले वडा नम्बर ७ लाई २५-१८ र २५-२३ को सेटमा पराजित गरेको । त्यस्तै वडा नम्बर ५ को बी टिम […]

Continue Reading

पालिका स्तरीय अध्यक्ष कप भलिबल : आयोजक र वडा नम्बर ४ बिजयी

इन्द्रावती गाउँपालिका वडा नम्बर ५ को आयोजनामा पालिका स्तरिय वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गाउँपालिका अध्यक्ष झम्क नेपालले उद्घाटन गर्नुभएको हो । आज भएको उद्घाटन खेलमा आयोजक वडा नं ५ को ए र बी दुवै टिम विजयी भएका छन्। वडा नम्बर ५ को ए टिमले वडा नम्बर १० लाई २५ […]

Continue Reading