५० प्रतिशत अनुदानमा भिमटारका ३५ किसानलाई पाडी वितरण

रेडियो मिसन, नवलपुर ।  इन्द्रावती गाउँपालिका वडा नम्बर १२ ले किसानहरूलाई ५० प्रतिशत अनुदानमा पाडी वितरण गरेको छ । वडाका ३५ किसानलाई एक एक ओटा उन्नत जातको पाडी वितरण गरेको वडा अध्यक्ष सुरेन्द्र बहादुर दनुवारले जानकारी दिनुभयो । किसानलाई आत्मनिर्भर र व्यवसायी बनाउने उद्देश्यले पाडी वितरण गरेको अध्यक्ष दनुवारले बताउनुभयो । वडाको ७ लाख बजेटमा […]

Continue Reading

नवलपुर भ्याली स्कुलमा सरस्वती पूजा र अक्षरारम्भ (फोटोसहित)

रेडियो मिसन, नवलपुर ।  आज श्री पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरी देशभर मनाइएको छ । यसै अवसरमा इन्द्रावती ४ नवलपुरमा रहेको नवलपुर भ्याली स्कुलले सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रम गरेको छ । विद्यालयले सरस्वतीको पूजा गरी नयाँ भर्ना भएका साना नानिबाबुहरुलाई अक्षरारम्भ गरिनुका साथै विद्यालयको आन्तरिक अतिरिक्त क्रियाकलापमा तथा कक्षागत रूपमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार […]

Continue Reading

बिकासका लागी बजेट ल्याउने सिन्धुपाल्चोक एक नम्बरमा छ : सांसद तामाङ

रेडियो मिसन, नवलपुर । बागमती प्रदेशका संसद् कृष्ण कुमार तामाङ समीर ले विकासका लागी बजेट ल्याउने बागमती प्रदेश भित्रका जिल्लाहरूमध्ये सिन्धुपाल्चोक एक नम्बरमा रहेको बताउनुभएको छ । यो आफ्नो मात्रै सक्रियतामा नभई यहाँका सबै नेताहरुको देन भएको उहाँको भनाई छ । इन्द्रावती गाउँपालिका ५ मा रहेको जनसुधार आधारभूत विद्यालयको स्वर्ण जयन्ती महोत्सव तथा अभिभावक भेलामा […]

Continue Reading

चन्द्रावती आविका विद्यार्थीलाई न्यानाे कपडा, झाेला र शैक्षिक सामाग्री वितरण

नवलपुर, सिन्धुपाल्चाेक, चन्द्रावती आधारभुत विद्यालयका सम्पुर्ण विद्यार्थीलाई न्यानाे कपडा, झाेला र शैक्षिक सामाग्री वितरण गरिएकाे छ । श्री चन्द्रावती आधारभुत विद्यालय इन्द्रावती ८, गहतेकाे ३६ औँ वार्षिकाेत्सव तथा शैक्षिक मेला प्रदर्शनीकाे अवसर पारेर न्यानाे कपडा, झाेला र शैक्षिक सामाग्री वितरण गरिएकाे हाे । लायन्स क्लव काठमाण्डाै फेलाेसिप र लायन्स क्लव काठमाण्डाै इन्टरप्रेनरसीपकाे आयाेजनामा साे सामाग्री […]

Continue Reading

चन्द्रावती आविकाे ३६ औँ वार्षिकाेत्सव तथा शैक्षिक मेला प्रदर्शनी सम्पन्न

श्री चन्द्रावती आधारभूत विद्यालय इन्द्रावती ८ गहतेकाे ३६ औँ वार्षिकाेत्सव तथा शैक्षिक मेला प्रदर्शनी सम्पन्न भएकाे छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुविन्द्र कुमार श्रेष्ठकाे सभापतीत्व र इन्द्रावती ८ का वडा अध्यक्ष डिल बहादुर श्रेष्ठकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे । कार्यक्रमकाे अवसरमा विद्यार्थीहरूले शैक्षिक मेला प्रदर्शनी गरेका थिए । मेलामा पिन वाेल चार्ट, ज्यामितीय […]

Continue Reading

चण्डेश्वरी माविको ४९ औं वार्षिकोत्सव, अंग्रेजी माध्यमको पठनपाठन सहित आवासीय विद्यालय बनाउने योजना 

इन्द्रावती गाउँपालिका वडा नम्बर १० मा रहेको श्री चण्डेश्वरी माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सव सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच विद्यालयले वार्षिकोत्सव, अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको हो ।  कार्यक्रमका प्रमुख अतिथि तथा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले विद्यालय स्थापनार्थ सहयोग गर्ने सम्पूर्णलाई सम्झना गर्नुका साथै धन्यवाद व्यक्त गर्नुभएको […]

Continue Reading

जनसुधार आधारभूत विद्यालयको स्वर्ण जयन्ती महोत्सव तथा अभिभावक भेला सम्पन्न

रेडियो मिसन, नवलपुर ।  इन्द्रावती गाउँपालिका ५ मा रहेको जनसुधार आधारभूत विद्यालयको स्वर्ण जयन्ती महोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेशका संसद् कृष्ण कुमार तामाङ समीरले आधारभूत तह सम्मका विद्यालयहरू स्थानीय सरकार मातहत रहने बताउँदै स्थानीय तहसँग सहकार्य गरी शैक्षिक गुणस्तर सुधारका लागी अघि बढ्ने बताउनुभएको छ […]

Continue Reading

तोमसाङमा २८६० औं सोनाम ल्होछार भब्यताका साथ सम्पन्न

इन्द्रावती ५ स्थीत तोमसाङमा २८६० औं सोनाम ल्होछार भब्यताका साथ सम्पन्न भएको छ । तोमसाङ युथ क्लबको आयोजनामा सोनाम ल्होछार कार्यक्रम सम्पन्न भएको हो । ओकेन सिँगि लामाले ल्होछार पर्वको विषेशता र मनाउने तरीकाको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथी तथा इन्द्रावति गाउँपालिकाका पूर्व अध्यक्ष वंशलाल तामाङले युवा क्लवलाई विषेश धन्यवाद […]

Continue Reading

इन्द्रावतिका वडा सचिवहरूकाे एक सुत्रिय माग सहीत पालिकालाइ ज्ञापनपत्र

इन्द्रावती गाउँपालिकाका सचिवहरूले एक सूत्रीय माग राख्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन् । करिब ३० वर्षसम्म सेवा गरेको सेवाको व्यवास्था गर्दै अहिले आफूहरूलाई हटाउन खोजिएको भन्दै सचिवहरुले यसबारे ध्यानाकर्षण गराउन पालिका समक्ष ज्ञापनपत्र बुझाएका हुन् । आफफूहरुले जीवनको ऊर्जाशील समय सेवामा बिताए पनि यसको सही मूल्यांकन गर्न नसकेको बताउँदै यसको बारेमा पालिकाको गम्भीर ध्यानाकर्षण हुनुपर्ने माग […]

Continue Reading

३७ करोड लागतमा मेलम्चीको फट्टेमा पक्की पुल बन्ने, सोमबार सार्वजनिक सुनुवाइ सम्पन्न

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिका वडा नं ११ मा प्रस्ताव गरिएको फट्टे पुल आयोजनाको संक्षिप्त वातावरणीय अध्ययनको मस्यौदा प्रतिवेदन सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा सोमबार सार्वजनिक सुनुवाइ गरिएको हो । प्राविधिक सहयोग स्टारलाइन मल्टी कन्सल्टेन्सी प्रा.ली ले गरेको थियो । मेलम्ची ११ फट्टेमा बन्ने पुलको लागत ३७ करोड १७ […]

Continue Reading