ज्योति भञ्ज्याङ् आविकाे ४१औं वार्षिकोत्सव सम्पन्न
श्री ज्योति भञ्ज्याङ् आधारभुत विद्यालय मेलम्ची -७ दुवाचौरको ४१औं वार्षिकोत्सव तथा २१औं अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ (समिर)ले विद्यालयलाई प्राविधियुक्त बनाउन सबैको प्रयास आवश्यक रहेको बताउनुभयो । सामुदायिक विद्यालयलाई राम्रो बनाउन अभिभावक , शिक्षक, विद्यार्थी सबैको उतिकै महत्त्वपूर्ण भुमिका हुने बताउँदै तामाङले क्षमतावान नागरिक […]
Continue Reading