विकास निमार्ण नै मेरो पहिलो प्राथमिकता : सांसद बस्नेत

रेडियो मिसन l पाँचपोखरी थाङपाल गाँउपालिका – २, बरुवामा नवनिर्मित सिम्पानी ज्याङ्च्यु छ्योर्तेन राप्ने, समुदघाटन, धर्म गुरु गर्वाङ रेन्पोछे द्वारा वाङ (आयु अभिषेक) तथा बृहत सास्कृतिक कार्यक्रम आज सम्पन्न भएको छ । संघिय सांसद मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्य, बागमति प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ (समिर), बागमती प्रदेशको निवर्तमान स्वास्थ्य मन्त्री निमा लामाको विशेष आतिथ्यमा तथा […]

Continue Reading

पत्रकार खड्काको जन्मदिन फरक क्षमता भएका विद्यार्थीसंग

रेडियो मिसन, नवलपुर ।रेडियो मेलम्ची तथा हिमालय टेलिभिजनमा कार्यरत पत्रकार सागर खड्काले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा रहेको ईन्द्रेश्वरी माध्यामिक विद्यालयमा अध्यनरत फरक क्षमता भएका बालबालिकासंग आफ्नो जन्मदिन मनाउनुभएको छ । उहाँले बालबालिकासंग आफ्नो जन्मदिन मनाउन पाएकामा खुशी व्यक्त गर्दै त्यहाँ अध्यनरत २३ जना बालबालिकाको लागि गर्मी यामका लागि आवश्यक लत्ता कपडा व्यस्थापन गर्ने समेत […]

Continue Reading

इन्द्रावती अध्यक्ष कप सम्पन्न 

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाको अध्यक्ष कप फुटबल सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद शाखाको आयोजनामा ज्यामिरेमाने स्थित शहीद स्मृति खेल मैदानमा खेल सम्पन्न भएको हो । इन्द्रावती गाउँपालिकाका १२ वटै वडाबाट १२ टिम सहभागि रहेका थिए । २१ गतेबाट शुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । सबै वडाबाट उत्साहपूर्ण रूपमा खेलाडी तथा […]

Continue Reading

वडा नम्बर ९ र १२ इन्द्रावती अध्यक्ष रनिङ कपको फाइनलमा

रेडियो मिसन, नवलपुर ।तेस्रो इन्द्रावती अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता को फाइनलमा इन्द्रावती ९ र इन्द्रावती १२ बिच प्रतिस्पर्धा हुने भएको छ । आज भएको पहिलो सेमिफाइनलमा इन्द्रावती इन्द्रावती ४ लाई २–० गोलको अन्तरले पराजित गर्दै वडा नम्बर १२ फाइनलमा प्रवेश गरेको हो । आजै भएको दोस्रो सेमिफाइनलमा वडा नम्बर ९ ले १० नम्बरलाई […]

Continue Reading

इन्द्रावती तेस्रो अध्यक्ष रनिङ कप प्रतियोगिता : पहिलो दिन ५ खेल सम्पन्न 

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाद्वारा आयोजित तेस्रो अध्यक्ष रनिङ कप प्रतियोगिताको आज पहिलो दिन ५ खेल भएका छन् । आज भएका ५ खेल मध्ये ३ खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । वडा नम्बर ४ र ८, १० र ३ तथा ७ र ५ ले निर्धारित समयमा बराबरी खेलेपछि खेल पेनाल्टीमा गएको हो । पेनाल्टी […]

Continue Reading

जुगल हिमालको बेसक्याम्पमा १०६ किशोरीलाई पर्वतारोहण तालीम

रेडियाे मिसन सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा जुगल हिमशृङ्खलाको बेसक्याम्प पुगेर १०६ जना किशोरीहरूले स्थानीय पर्वतारोहण सम्बन्धी तालीम लिएका छन् । विश्व समावेशी साहसी संस्था जीआईएको आयोजनामा जुगल गाउँपालिका, चौतारा साँगाचोकगढी र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा तालिम दिइएको थियो ।  पुगेर १०६ जना किशोरीलाई जुगल गाउँपालिकाको तीन दिने यात्राको क्रममा जिल्लाभरको इतिहास, भूगोल, धर्म संस्कृति बारे जानकारी […]

Continue Reading

हैबुङमा ट्राउट व्यावसायबाट आम्दानी गर्दै राई दम्पति

रेडीयाे मिसन प्राकृतिक सौन्दर्यले सजिएको स्थानमा खहरेबाट बग्दै गरेको मनमोहक झरना । डाँडाको बीचबाट कलकलाउँदो झरेको पानी सङ्कलित पोखरी । पोखरीमा पौडिएका माछाहरू हेर्दा जोकोहीलाई पनि आकर्षित पार्ने दृश्य हो सिन्धुपाल्चोकस्थित हैबुङ्ग– ३ मा स्थापना गरिएको ट्राउट भिलेज रिसोर्ट एण्ड फार्म ।  दुई दशक अगाडि रु ४० लाखमा सो फार्ममा व्यावसायिक माछापालन थाल्नुभएका तुल कुमार राईले […]

Continue Reading

लायन्स क्लबले आयोजना गरेको रक्तदानमा ७१ जनाको रक्तदान

रेडियो मिसन, मेलम्ची लायन्स क्लबले मेलम्चीमा आयोजित रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन ।  लायन्स क्लब अफ मेलम्चीको आयोजना, मेलम्ची नगर उद्योग वाणिज्य संघ, मेलम्ची ब्याडमिन्टन एकेडेमीको सह आयोजना र मेलम्ची नगरपालिकाको साझेदारीमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।  मेलम्ची बजारमा आज भएको रक्तदानमा स्थानीय, कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मी सहित ७१ जनाले रक्तदान गरेको […]

Continue Reading

स्थानिय सरकारको महत्व तथा अधिकार धेरै छ : मन्त्री मोक्तान

रेडियो मिसन, मेलम्ची ।स्थानिय सरकारको महत्व तथा अधिकार धेरै रहेको बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताउनु भएको छ । आज मेलम्ची नगरपालिका –१२, गिराञ्चौरमा बौद्ध धर्म परम्परा अनुसार नम्डोललिङ साङ्ग गुम्बामा मुर्ति शिलान्यास (स्हुङ चढाउने) तथा दान संकलन कार्यक्रममा बोल्नु हुँदै मन्त्री मोक्तानले वडा देखिकै सरकार स्थानिय संग प्रतक्ष्य जोडिएकाले सबै भन्दा नजिकको […]

Continue Reading

संस्कृति संरक्षण तथा सम्पदा निर्माणमा नगरले सहयोग गर्छ : नगर प्रमुख तामाङ

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले सबै जातजतिको संस्कृति संरक्षण तथा सम्पदा पुन निर्माणकार्यमा नगरपालिकाले सदैव सहयोग गर्ने बताउनुभएको छ । मेलम्ची नगरपालिका –१२, गिराञ्चौरमा बौद्ध धर्म परम्परा अनुसार नम्डोललिङ साङ्ग गुम्बामा मुर्ति शिलान्यास (स्हुङ चढाउने) तथा दान संकलन कार्यक्रममा आफ्नो भनाई राख्दैै नगर प्रमुख तामाङले समृद्ध नगर बनाउनका लागि मेलम्ची नगर […]

Continue Reading