प्रहरीकै अगाडि बस जलाइँदा पनि सुरक्षा प्रत्याभूति भएन : अरनिको यातायात
रेडियो मिसन ।पुर्व अरनिको यातायात प्रा. लि. ले यातायात संचालनमा उचित सुरक्षा व्यवस्था तथा न्यायपुर्ण वातावरणको प्रत्याभूति हुन नसकेको बताएको छ। विभिन्न समयमा भएका सडक दुर्घटनामा निष्पक्ष छानबिन तथा कानुनी प्रक्रिया अनुसार कामकारबाही हुनुपर्नेमा बसमा आगजनी गर्ने, यातायात संचालनमा अवरोध गर्ने तथा प्रहरी देखि सांसदसम्म पैसाको बार्गेनिङमा लाग्ने गरेकोमा अरनिको यातायात प्रा। लि। का अध्यक्ष […]
Continue Reading