मेलम्ची र काठमाडौं विच गहिरो सम्बन्ध छ : उपप्रमुख डंगोल

भोटेचौर काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले मेलम्ची र काठमाडौं विच गहिरो सम्बन्ध रहेको बताउनु भएको छ । शुक्रबार मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा भोटैचौर एकिकृत पर्यटकीय पूर्वाधार विकास योजनाको शिलान्यास कार्यक्रममा बोल्नुहुँदै उहाँले मेलम्चीको कुषि उत्पादनबाट काठमाडौंले लाभलिरहेको बताउनुभयो । उहाँले भगिनि सम्बन्ध भन्दैमा आर्थिक मात्र नभै सँस्कृतिक, कृषिको पनि अनुसरण र लेनदेन गर्न […]

Continue Reading

अवरुद्ध मेलम्ची पाँचपोखरी मोटरबाटो सुचारु

मेलम्ची २ हप्ता अगाडी मेलम्ची ९ राम्चे डाँडामा सडक भाँसिएर अबरुद्ध भएको मेलम्ची पाँचपोखरी सडक सुचारु भएको छ । जोखिम मोलेरै सर्वसाधारण हरु यात्रागर्न थालेपछि दुर्घटना हुनसक्ने भन्दै मेलम्ची मेलम्ची नगरपालिकाले र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले जोखिम मोलेर यात्रा नगर्न आग्रह गर्दै सडक मर्मतको काम सुरु गरेको थियो । ठुला सवारी साधन बन्द गराएर मेलम्ची नगरपालिकाले […]

Continue Reading

सिन्धु काँग्रेसबाट २ जना पत्रकार प्रदेशमासभामा सिफारिस

नेपाली काँग्रेस , सिन्धुपाल्चोकले जिल्लाका २ जना क्रियाशील पत्रकारलाइ प्रदेश निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ । काँग्रेसले १ जनालाइ प्रत्यक्ष तर्फ र १ जनालाई समानुपातिक तर्फ उम्मेदवार सिफारिस गरेको हो । संसदीय मामिला पत्रकार समुहका सचिव विष्णु खड्कालाई काँग्रेसले प्रतिनिधि सभा २, प्रदेश ख को लागि प्रत्यक्ष तर्फ सिफारिस गरेको छ । यसअघि एपिवान […]

Continue Reading

पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित

रेडियो मिसन पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्र निर्वाचित हुनुभएको छ । प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित हुनुभएको हो । काभ्रेपलाञ्चोकको बनेपामा हिजो सम्पन्न मतदानमा ५८२ जना व्यवसायीहरुले मतदान गरेका थिए । त्यसमा सबैभन्दा बढि मत क्षेत्रीले पाउनुभएको हो । अध्यक्षमा निर्वाचित क्षेत्रीले २९७ मत प्राप्त गर्दा गौतमले […]

Continue Reading

आफ्नै घरमा झुन्डीएको अवस्थामा पासाङको शव फेला

सिन्धुपाल्चोकको मार्मिङमा एकजना मृत अवस्थामा फेला परेको छ । जिल्लको भोटेकोशी गाउँपालिका ५ मार्मिङका ३७ वर्षिय पासाङ नुर्बु तामाङ आफ्नै घरमा आज झुन्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको कार्यलयले जनाएको छ ।

Continue Reading

खोला तर्ने क्रममा पहिरोबाट झरेको ढुङ्गाले लागेर एक जनाको मृत्यु

पहिरोबाट झरेको ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ बुसुन्डोल खोलामा आएको पहिरोमा परी र पिस्कर माझटोलका बर्ष १७ का अमित थामीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक एवम् सुचना अधिकारी शिव बुढाथोकिले जानकारी दिनुभयो । तीज मनाउन मामाघर मुलाबारी आएका थामि […]

Continue Reading

व्यवस्थीत बजार बनाउने परीकल्पना सहीत मेलम्ची बजारको अनुगमन

रेडियो मिसन मेलम्ची बजारको आज अनुगमन गरीएको छ । अवैध रुपमा निर्माण गरेको संरचना, फुटपाथलाई व्यवस्थापन गरी बजारलाई व्यवस्थित र सुरक्षित गर्न नगर प्रमुख आईतमान तामाङको नेतृत्वमा निरीक्षण तथा अनुगमन गरीएको हो । उधोग वाणिज्य महासंघ मेलम्ची, बजार व्यवस्थापन समिती सहीतको उपस्थीतीमा प्रमुख तामाङले अनाधिकृत रुपमा बनाएको संरचना र फुट्पाथ हटाउन निर्देशन दिनुभएको छ । […]

Continue Reading

सिन्धु काँग्रेसले माग्यो प्रदेशमन्त्री सहीतका नेताहरुसंग स्पष्टीकरण

नेपाली काँग्रेस, सिन्धुपाल्चोकको अनुशासन समितिले बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा सहित विभिन्न तहका नेताहरुलाई स्पष्टीकरण माग गरेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित अध्यक्ष निमाग्याल्जेन शेर्पाले गत असार १६ गते मन्त्री निमा सहित केही व्यक्तिले निर्वाचनमा आफुलाई सहयोग नगरेको भन्दै कारबाहीको लागि सिफारिस गर्नुभएको थियो । काँग्रेस महासमिति सदस्य एवम् इन्द्रावती गाउँपालिका […]

Continue Reading

ग्यास बिस्फोटमा घाइते भएकालाई भोटेकोसी गाउँपालिकाद्धारा ९ लाख सहयोग

रेडियो मिसन खाना पकाउने ग्यास बिस्फोट भएर आगलागीमा परि सख्त घाइते भएका भोटेकोशी गाउँपालिकाका ९ जना घाइते लाई गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । हिजो काठमाडौं बौद्धस्थित एक चिया पसलमा ग्याँस बिस्फोट भइ आगलागि मा परि भोटेकोशी गाउँपालिका –५ छ्यादिका ५ , भोटेकोशी –३ बोक्च्यान को २ जना र अन्य जिल्लाको सहित ९ जना सख्त […]

Continue Reading

मेलम्चीमा अपांगता भएकाहरुको समावेशी तथा पहुँच सम्बन्धी अभिमुखीकरण

अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र एवम् बालबालिकाहरुको पुर्नस्थापनका लागी पहल परियोजना द्वारा आयोजित समावेशी तथा पहुँचयुक्त सम्बन्धी अभिमुखीकरण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख उमा प्रधान , प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, विभिन्न वडाका वडाअध्यक्षहरु ,अपांग सरोकार मञ्च मेलम्ची नगरका अध्यक्ष सोम दुलाल, विभिन्न शााखका कर्मचारी […]

Continue Reading