आँखा शल्यक्रिया गरेका बिरामीहरुलाई गाउँपालिकाद्धारा दुई हजार नगद सहित कम्बल बितरण
रबिन दनुवार, सिपाघाट ।इन्द्रावती गाउपालिकाले आँखा शल्यक्रिया गरेको बिरामीहरुलाई नगद सहित कम्बल प्रदान गरेको छ । बिरामीहरुलाई पालिका अध्यक्ष झम्क नेपालले दुई हजार पोषण भत्ता सहित एक एक ओटा कम्बल वितरण गरेको हो । आइतबार देखि इन्द्रावती सामुदायिक सेवा केन्द्र सिपाघाटमा नि शुल्क आँखा शल्यक्रिया शिविर सञ्चालनमा आएको हो । शिविर तिलगंगा आँखा प्रतिष्ठान, इन्द्रावती […]
Continue Reading