यसै बर्ष इन्द्रावती गाउँपालिकामा ३० किमि सडक कालाेपत्रे गरिने

यसै बर्ष इन्द्रावती गाउँपालिकामा ३० किमि सडक कालाेपत्रे गरिने भएकाे छ । इन्द्रावती गाउँपालिकाकाे आर्थिक बर्ष २०८०/०८१ सालकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका प्रवक्ता शशिनाथ आचार्यले साे कुरा बताउनुभएकाे हाे । नेपाल सरकार, बागमती प्रदेश सरकार र इन्द्रावती गाउँपालिकाकाे लगानीमा यसै बर्ष ३० किमि सडक कालाेपत्रे गरिने र ५९ किमि सडक ग्राभेल गरिने प्रवक्ता […]

Continue Reading

इन्द्रावती बृहत् खानेपानी मार्फत यसैबर्ष ४४०० घरधुरीमा पानी पुर्याइने

इन्द्रावती बृहत् खानेपानी मार्फत यसैबर्ष ४४०० घरधुरीमा पानी पुर्याइने भएकाे छ । इन्द्रावती गाउँपालिकाकाे आर्थिक बर्ष २०८०/०८१ सालकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका प्रवक्ता शशिनाथ आचार्यले साे कुरा बताउनुभएकाे हाे । इन्द्रावती गाउँपालपकाकै गाैरवकाे रूपमा रहेकाे इन्द्रनवती बृहत् खानेपानी आयाेजनाकाे कामलाई तीब्रता दिई समयमै आयाजना पूरा गरि जनताकाे खानेपानीकाे आधारभुत माग र आवस्यकतालाई पूरा […]

Continue Reading

इन्द्रावती गाउँपालिकालाई २०८० भित्रमा बालमैत्री पालिका बनाइने

इन्द्रावती गाउँपालिकालाई २०८० भित्रमा बालमैत्री पालिका बनाइने भएकाे छ । इन्द्रावती गाउँपालिकाकाे आर्थिक बर्ष २०८०/०८१ सालकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका प्रवक्ता शशिनाथ आचार्यले साे कुरा बताउनुभएकाे हाे । वडा स्तर तथा पालिका स्तरमा बाल सञ्जनल गठन गरि बालबालिकाहरूलाई वालमैत्री गाउँपनलिका घाेषणाका सुचक बमाेजिमका न्युनतम सेवा, सुविधा र संरक्षणकाे कार्यक्रम सञ्चालन समेत गरिने भएकाे […]

Continue Reading

मेलम्ची नगरपालिकाको बजेट १ अर्ब ४४ करोड ९५ लाख

रेडियो मिसन, मेलम्ची ।सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागि १ अर्ब ४४ करोड ९५ लाख ३९ हजार ६०० बजेट विनियोजन गरेको छ । शनिबार भएको नगरसभामा नगर उपप्रमुख उमा प्रधानले प्रस्तुत गरेको बजेत नीति तथा कार्यक्रममा सडक कृषि खानेपानी स्वास्थ्य, शिक्षा, खेलकुद भौतिक पूर्वाधारलाई नीति तथा कार्यक्रमको विशेष प्राथमिकतामा राखिएको छ । वडाको […]

Continue Reading

मेलम्चीका ४ कृषक सम्मानित

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिकाका ४ जना कृषकहरू सम्मानित भएका छन् । नगरपालिकाको १४ औं अधिवेशनको अवसरमा शनिबार किसानहरूलाई सम्मान गरीएको हो । सम्मानित हुनेमा मेलम्ची नगरपालिका वडा नम्बर ५ का कृष्णजंग रायमाझी, वडा नम्बर १२ का कमलप्रसाद चालिसे, मेलम्ची ११ का कृष्णप्रसाद दुलाल र बिष्णुप्रसाद दुलाललाई नगर प्रमुख किसान सम्मान कार्यक्रम अन्तर्गत नगद […]

Continue Reading

ईन्द्रावती गाउँपालिकाद्वारा नीति तथा कार्यक्रम माथि राय सल्लाह तथा सुझाव संकलन

रेडियो मिसन, नवलपुर ।ईन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथी सरोकारवाला संग राय सल्लाह तथा सुझाव संकलन गरेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले पालिका बिकासमा नीति तथा कार्यक्रमको मुख्य भुमिका रहने बताउँदै कार्यपालिका बैठकबाट तयार पारेको ड्राफ्टमा छुटेका कुराहरूलाई संकलन गर्न र नीति तथा कार्यक्रमलाई औचित्यपूर्ण बनाउन सबैको राय तथा सुझाव […]

Continue Reading

मेलम्चीमा बेलिब्रिज निर्माण गर्ने सेनाको टोलीलाई मेलम्ची नगर उधोग वाणिज्य संघले खानेपानीको ब्यवस्था गर्ने

रेडियो मिसन, मेलम्ची । मेलम्चीमा बेलिब्रिज निर्माण गर्न आउनुभएको नेपाली सेनाको टोलीलाई मेलम्ची नगर उधोग वाणिज्य संघले स्वच्छ खानेपानी तथा सर्वत पानीको ब्यवस्था गर्ने भएको छ । जसका लागी आज १० जार खानेपानी, चिसो तथा ट्याङ जुस हस्तान्तरण गरिएको संघका महासचिव तारा बानियाँले जानकारी दिनुभयो । संघल पुल निर्माण सम्पन्न नहुन्जेल सम्म स्वच्छ खानेपानी तथा […]

Continue Reading

अपाङ्गता अधिकार सम्बन्धी एक दिने कार्यशाला गोष्ठी नवलपुरमा सम्पन्न

रेडियो मिसन, नवलपुर ।अपाङ्गता अधिकार सम्बन्धी एक दिने कार्यशाला गोष्ठी नवलपुरमा सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिका स्तरीय अपाङ्गता समन्वय समिती इन्द्रावती गाउँपालिकाको आयोजना र सप्रोस नेपालको आर्थिक सहयोगमा गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी झम्क नेपालले सेवा दिनु नै गाउँपालिकाको प्रमुख दायित्व भएको बताउँदै अब आउने […]

Continue Reading

सोच अनुसारको काम गर्न पर्याप्त स्रोतको अभावमा समस्या छ : नगरप्रमुख तामाङ

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिकाका प्रमुख आईतमान तामाङले प्रयाप्त स्रोतको अभावमा सोच अनुसारको काम गर्न समस्या देखिएको बताउनुभएको छ । शुक्रबार राय सुझाभ कार्यक्रममा बोल्दै तामाङले दिर्घकालीन योजना बनाएर समृद्ध मेलम्ची निर्माणको दिशामा अघि बढ्ने उहाँको भनाई छ । गत स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट मेलम्ची नगर प्रमुखमा प्रतिस्पर्धा गरेका बालकृष्ण देउजाले नगरलाई व्यक्तिले तिर्ने […]

Continue Reading

ज्यामिरेमानेमा सिसिटिभी क्यामेरा जडान

रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिका वडा नं. ८, ज्यामिरेमानेको सार्वजनिक क्षेत्रहरुमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । वडाबाट विनियोजित बजेट दुई लाखमा सोमवार क्यामेरा जडान गरिएको हो । ज्यामिरेमानेको मुख्य सडक क्षेत्र, वडा कार्यालय, स्वास्थ्य चौकी तथा विद्यालयहरुमा क्यामेरा जडान गरिएको वडा अध्यक्ष दिलबहादुर श्रेष्ठले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षमा वडाका टोलवस्ती र […]

Continue Reading