मेलम्चीमा अहीलेसम्मकै बढी पुरस्कार राशि भएको भलिबल प्रतियोगिता हुने

रेडियो मिसन, मेलम्चीमेलम्चीमा जिल्ला स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । मेलम्ची पुनर्निर्माण तथा संरक्षण समिती र मेलम्ची युवा क्लवको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा खेल हुन लागेको हो । २०८० बैशाख २५ गतेबाट प्रतियोगिता सुरु हुने आयोजक समिति तथा समाजिक अभियान्ता सागर श्रेष्ठले पत्रकार सम्मेलन गर्दै जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो, दोस्रो र […]

Continue Reading

नगरस्तरीय भलिबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लब मेलम्ची ९ को पोल्टामा 

रेडियो मिसन, मेलम्ची ।सिद्धेश्वरी युवा क्लबद्वारा आयोजित मेलम्ची नगर स्तरीय भलिबल प्रतियोगिताको उपाधि सिन्धु योङ स्टार युवा क्लब मेलम्ची ९ ज्यामिरेले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा सृजनशील युवा क्लब मेलम्ची ७ छापलाई ३–१ को सेटमा हराउँदै ज्यामिरेले उपाधि माथि कब्जा जमाएको हो । उपाधि सँगै ज्यामिरेले नगद ३५ हजार सहित कप, मेडल […]

Continue Reading

मेलम्ची नगरस्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने ३ ओटा टोलीको टुङ्गो लाग्यो, आज ५ टोली बाहिरिए

रेडियो मिसन, भदौरे । मेलम्ची नगरस्तरीय भलिबल प्रतियोगितामा सेमिफाइनलमा पुग्ने ३ ओटा टोलीको टुङ्गो लागेको छ । आयोजक सिद्देस्वरी युवा क्लब ए, जनता माध्यामिक विद्यालय मेलम्ची ९ ज्यामिरे र श्रीजनसिल युवा क्लब मेलम्ची ७ छापले सेमिफाइनलमा स्थान बनाएको हो । आज भएको खेलमा आयोजक सिद्देस्वरी युवा क्लब ए ले मेलम्ची नगरपालिका ८ क्यौरानीलाई, जनता माध्यामिक विद्यालय […]

Continue Reading

नगरस्तरीय भलिबल प्रतियोगिताको दोस्रो दिनका खेलहरु सुरु

रेडियो मिसन, मेलम्ची ।स्वास्थ्यका लागी खेलकुद भन्ने मूल नाराका साथ मेलम्ची नगरपालिकाको सहयोगमा सिद्देश्वरी युवा क्लव मेलम्ची नगरपालीका वडा नम्वर ५ भदौरेको आयोजनामा सुरु भएको मेलम्ची नगरस्तरीय भलिबल प्रतियोगिताको दोस्रो दिनका खेलहरु सुरु भएको छ । आजको पहिलो खेलमा सिद्देस्वरी युवा क्लब बि र श्रीजनसिल युवा क्लब मेलम्ची ७ बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ […]

Continue Reading

पाँचौ संस्करणको पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि ह्योल्मो ११ हेलम्बुको पोल्टामा 

रेडियो मिसन, नवलपुर । पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको उपाधि ह्योल्मो ११ हेलम्बुले जितेको छ । काठमाण्डौको मूलपानी अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा शुक्रबार भएको प्रतियोगिताको फाइनल खेलमा पाँचपोखरी क्रिकेट क्लबलाई दुई रनले पराजित गर्दै उपाधि उचालेको हो । टस जितेर ब्याटिङ गरेको ह्योल्मो ११ ले विवेक तामाङको नटआउट […]

Continue Reading

इन्द्रावती अध्यक्ष कप सम्पन्न 

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाको अध्यक्ष कप फुटबल सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद शाखाको आयोजनामा ज्यामिरेमाने स्थित शहीद स्मृति खेल मैदानमा खेल सम्पन्न भएको हो । इन्द्रावती गाउँपालिकाका १२ वटै वडाबाट १२ टिम सहभागि रहेका थिए । २१ गतेबाट शुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । सबै वडाबाट उत्साहपूर्ण रूपमा खेलाडी तथा […]

Continue Reading

वडा नम्बर ९ र १२ इन्द्रावती अध्यक्ष रनिङ कपको फाइनलमा

रेडियो मिसन, नवलपुर ।तेस्रो इन्द्रावती अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता को फाइनलमा इन्द्रावती ९ र इन्द्रावती १२ बिच प्रतिस्पर्धा हुने भएको छ । आज भएको पहिलो सेमिफाइनलमा इन्द्रावती इन्द्रावती ४ लाई २–० गोलको अन्तरले पराजित गर्दै वडा नम्बर १२ फाइनलमा प्रवेश गरेको हो । आजै भएको दोस्रो सेमिफाइनलमा वडा नम्बर ९ ले १० नम्बरलाई […]

Continue Reading

इन्द्रावती तेस्रो अध्यक्ष रनिङ कप प्रतियोगिता : पहिलो दिन ५ खेल सम्पन्न 

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाद्वारा आयोजित तेस्रो अध्यक्ष रनिङ कप प्रतियोगिताको आज पहिलो दिन ५ खेल भएका छन् । आज भएका ५ खेल मध्ये ३ खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । वडा नम्बर ४ र ८, १० र ३ तथा ७ र ५ ले निर्धारित समयमा बराबरी खेलेपछि खेल पेनाल्टीमा गएको हो । पेनाल्टी […]

Continue Reading

खेल र खेलाडीप्रति गाउँपालिका सकारात्मक छ : उपाध्यक्ष लामिछाने

हेलम्बु गाउँपालिकाको सहयोगमा मेलम्ची भ्याली क्याम्पसमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन भएको छ । हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेको प्रमुख आतिथ्यमामा कार्यक्रम समापन भएको हो । छात्र/छात्रा भलिबल प्रतियोगिता लगाएत १७ भन्दा बढी खेलहरु समावेश गरीएको थियो । खेलमा १५ स्वर्ण सहीत याङ्रीमा माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै ४ स्वर्ण सहीत नोर्वुलिङ माध्यमिक […]

Continue Reading

बजेट अभावका कारण खेल गतिविधी रोकीन हुन्न : अध्यक्ष नेपाल

रविन दनुवार नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा र इन्द्रावती गाउँपालिकाको सहयोगमा राजेश्वरी मावि द्वारा आयोजित  पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिताको समापन भएको छ ।  इन्द्रावती गाउपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यमामा कार्यक्रम समापन भएको हो।  छात्र भलिबल प्रतियोगितामा प्रथम राजेश्वरी मावि दोस्रो ऐसेलुखर्क मावि र तेस्रोमा भिमेश्वरी […]

Continue Reading