नवलपुरमा अवस्थीत भुकम्प स्मारक शान्ति पार्कको शिलालेख तोड फोड

ईन्द्रावति गाँउपालिका वडा नम्बर ४ मा रहेको भुकम्प स्मारक भृकुटी शान्ति पार्कको शिलालेख तोड’ फोड भएको छ । २०७२ साल वैशाख १२ गते शनिवारका दिन गएको भूकम्पमा परी इन्द्रावती गाउँपालिकाभित्र ज्यान गुमाउनेहरुको सम्झनामा भूकम्प स्मारक पार्क निर्माण गरिएको पुर्व अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो। उक्त भूकम्पमा परी इन्द्रावती गाउँपालिकाका ५ सय ४८ जनाको मृत्यु भएको […]

Continue Reading

चोरी मुद्धाका फरार अपराधी सात वर्ष पछि आज पक्राउ

रेडियो मिसन नवलपुर । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले चोरी मुद्धाका फरार अपराधीलाई पक्राउ गरेको छ । साधरण चोरी मुद्धामा एक महिना कैद र २२ हजार नौ सय रुपैयाँ जरिवाना भई फरार भएका चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ०६ बस्ने ३६ वर्षिय दिपेन्द्र अधिकारी, कृष्ण बहादुर खत्री भन्ने नारायण वि.क.लाई फरार रहेको ७ वर्ष पछि आज […]

Continue Reading

इन्द्रावतीका २ फरार अपराधी पक्राउ

रेडियो मिसन, नवलपुर । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले २ जना फरार अपराधीलाई पक्राउ गरेको छ । हातहतियार खरखजाना मुद्दा र कर्तव्य ज्यान मुद्दामा सजाय तोकेर फरार भएका इन्द्रावती गाउँपालिकाका २ जनालाई पक्राउ गरेको हो । हातहतियार खरखजाना मुद्दामा २ महिना १० दिन कैद र दश हजार जरिवाना सजाँय भई फरार भएका ईन्द्रावती गाउँपालिका.वडा नं ८ […]

Continue Reading

बैदेशिक रोजगारी मुद्दामा फरार अपराधी पक्राउ

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले एक फरार अपराधीलाई पक्राउ गरेको छ । वैदेशिक रोजगार कसूर मुद्दामा फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो । वैदेशिक रोजगार न्यायाधीकरणको मिति २०७६ माघ २१ गतेको फैसलाले वैदेशिक रोजगार कसूर मुद्दामा एक बर्ष पाँच महिना आठ दिन कैद सजाँय भई फरार रहेका चौतारा साँगाचोकगढि नगरपालिका वडा नम्बर १२ सुनारटोल बस्ने बर्ष […]

Continue Reading

चोरी र अमानविय व्यवहार मुद्दाका २ जना फरार अपराधी पक्राउ

रेडियो मिसन, चौतारा ।जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले २ जना फरार अपराधी पक्राउ गरेको छ । चोरी र अमानविय व्यवहार मुद्दाका २ जनालाई पक्राउ गरेको हो । नकबजनी चोरी मुद्दामा तिन बर्ष कैद र तिस हजार जरिवाना सजाँय भई फरार रहेका पाँचपोखरी थाङपाल गाउँपालिका ७ का २१ वर्षीय सुकवीर तामाङ र अमानविय व्यवहार मुद्दामा १५ दिन […]

Continue Reading

चोरी मुद्दाका फरार अधिकारी १४ वर्षपछि पक्राउ

रेडियो मिसन, नवलपुर । चोरी मुद्दामा अदालतबाट फैसला भई फरार रहेका एक अभियुक्तलाई पक्राउपछि कारागार चलान गरिएको छ । मेलम्ची नगरपालिका १० का दुर्गा बहादुर अधिकारीलाई आज उनकै घरबाट पक्राउ गरी अदालतमा बुझाएको हो।सिन्धुपाल्चोक जिल्ला अदालतको गत ०६५ भदौ ११ गते चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय फैसला गरेको थियो । प्रहरी टोलीले […]

Continue Reading

पाँचपोखरी ६ मा कुटपिटबाट तीन जना घाइते

रेडियो मिसन, मेलम्ची ।सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका ६ मा एक युवकले मादक पदार्थ सेवन गरि अन्धाधुन्ध आक्रमण गर्दा ती जना घाइते भएका छन् । शनिबार दिउँसो मादक पदार्थ सेवन गरि एकान्तमा रहेको इश्वरी पौडेलको घरमा पुगेका सोही स्थानका राजाराम रायमाझीले अन्धाधुन्ध आक्रमण गर्दा पौडेल सहित उनकी बुहारी गंगा पौडेल र छिमेकी मुक्तिनाथ पौडेल घाइते हुनुभएको […]

Continue Reading

कुटपिटको कारण एक पुरुषको मृत्यु

रेडियो मिसन, नवलपुर । बाह्रविसे नगरपालिका २ डाँडा टोलमा कुटपिटका कारण एक पुरुषको ज्यान गएको छ । बाह्रबिसे २ डाँडा टोल बस्ने २९ वर्षीय मिन बहादुर तामाङको ज्यान गएको हो । मृतक तामाङले मादक पदार्थ सेवन गरी पौष ४ गते सोही ठाँउमा बस्ने १८ बर्षिय पासाङ लामा शेर्पालाई अस्लिल शब्द प्रयोग गरी गालि गरेको विषयलाई […]

Continue Reading

जलवाईदेवि माविमा अज्ञात समुहद्धारा तोडफोड, कारवाही गर्न विद्यालयको माग

मेलम्ची नगरपालिका वडा नम्बर ८ क्यौरानीको जलवाईदेवि माध्यमिक विद्यालयको कार्यालय कोठा, कम्प्युटर ल्याब, स्टोर र लेखा शाखा तोडफोड गर्नुका साथै त्यहाँका सामाग्रिमा क्षति भएको छ । हिजो राती अज्ञात समुहले विद्यालयमा रहेका डेस्क्टप कम्प्युटर ३२ थान, प्रीन्टर ३ थान, सोलार प्यानल युपिएस् १ थान, वाइफाई राउटर १ थान पुर्ण रुपमा क्षति हुनुका साथै कार्यलयको दाराज […]

Continue Reading

चोरी मुद्धाका फरार अपराधी ६ वर्ष पछि पक्राउ

चौतारा l चोरी मुद्धाका एकजान फरार अपराधी ६ वर्ष पछि पक्राउ परेको छ । २०७३ जेठ २ गते भक्तपुर जिल्ला अदालतको फैसलाले ठगि मुद्दामा १ वर्ष कैद र दुई लाख छैसठ्ठी हजार छ सय अरसठ्ठी रुपैया जरिवाना सजाँय भई फरार रहेका वाह्रविसे नगरपालिका वडा नं. ३ का देवराज तामाङलाई प्रहरीले आज पक्राउ गरेको हो । […]

Continue Reading