चोरी मुद्दाका फरार अधिकारी १४ वर्षपछि पक्राउ
रेडियो मिसन, नवलपुर । चोरी मुद्दामा अदालतबाट फैसला भई फरार रहेका एक अभियुक्तलाई पक्राउपछि कारागार चलान गरिएको छ । मेलम्ची नगरपालिका १० का दुर्गा बहादुर अधिकारीलाई आज उनकै घरबाट पक्राउ गरी अदालतमा बुझाएको हो।सिन्धुपाल्चोक जिल्ला अदालतको गत ०६५ भदौ ११ गते चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय फैसला गरेको थियो । प्रहरी टोलीले […]
Continue Reading