जनसुधार आधारभूत विद्यालयको स्वर्ण जयन्ती महोत्सव तथा अभिभावक भेला सम्पन्न
रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिका ५ मा रहेको जनसुधार आधारभूत विद्यालयको स्वर्ण जयन्ती महोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेशका संसद् कृष्ण कुमार तामाङ समीरले आधारभूत तह सम्मका विद्यालयहरू स्थानीय सरकार मातहत रहने बताउँदै स्थानीय तहसँग सहकार्य गरी शैक्षिक गुणस्तर सुधारका लागी अघि बढ्ने बताउनुभएको छ […]
Continue Reading