गुफाडाँडामा जुगल सहकारीकाे वनभोज कार्यक्रम
जुगल बचत तथा ऋण सहकारी संस्थाको वनभोज कार्यक्रम मेलम्ची नगरपालिका वडा नम्बर ९ स्थित पर्यटकिय स्थल गुफाँडाडामा सम्पन्न भएको छ । सहकारीलाई थप चलयामान बनाइ राख्न र शेयर सदस्यहरुलाई मनोरञ्जन प्रदान गर्नका लागी वनभोज कार्यक्रम आयोजना गरिएको सहकारीका अध्यक्ष निरन श्रेष्ठले जानकारी दिनुभयो । मेलम्ची नगरपालिका वडा नम्बर ११मा कार्यालय रहेको सहकारीले बजारका ब्यापारी तथा […]
Continue Reading