पत्रकार महासंघलाई नागरिककाे अगुवा संस्था बनाउछाैँ : अध्यक्ष दंगाल
नवलपुर । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चाेक जिल्ला शाखाका नवनिर्वाचित अध्यक्ष धुर्व दंगालले पत्रकार महासंघलाई नागरिककाे अगुवा संस्था बनाउने प्रतिवद्वता व्यक्त गर्नुभएकाे छ । ईन्द्रावती गाउँपालिकाकाे हिउँदे अधिवेशनकाे अवसरमा आयाेजित बधाई तथा सम्मान कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष दंगालले पत्रकारिता पेशालाई व्यवसायीक बनाउने बताउनुभयाे । पत्रकारकाे क्षमता अभिबृद्वि गर्ने विभिन्न तालिमकाे आयाेजना समेत गर्ने उहाँले बताउनुभयाे । […]
Continue Reading