शनिबार हराएका चारै जना बालिकाहरु २० घण्टापछि सकुशल भेटिए

नवलपुर ।इन्द्रावती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटनको क्रममा हराएका बालिकाहरू भेटिएका छन् । हिजोदेखि परिवार तथा आफन्तको सम्पर्कमा नरहेका ४ जना बालिकाहरुलाई २० घण्टापछि प्रहरीले सकुशल फेला पारेर आफन्तको जिम्मा लगाएको इन्द्रावती गाउँपालिका वडा नम्बर ७ का वडाध्याक्ष रविन्द्र खातीले जानकारी दिनुभयो । हिजो ईन्द्रावती गाउँपालिका वडा नम्बर ८ ज्यामिरेमानेमा रहेको शहिद स्मृती […]

Continue Reading

मेलम्चीमा सामाजिक अभियान्ताहरुको भेला, नागरिकको अधिकारका लागि एकजुट हुन आह्वान

जिल्ला स्तरीय सामाजिक अभियान्ताहरुको साझा संस्थाराष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) सिन्धुपाल्चोकको जिल्ला सम्मेलन तथा पाँचौ जिल्ला अधिबेशन (मानवअधिकार एलाइन्सका केन्द्रिय अध्यक्ष मिनबहादुर साहीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पार्टीका सिन्धुपाल्चोक इन्चार्ज सरेश नेपाल प्रमुख बक्ता रहनुभएको अधिवेशनमा एमालेका केन्द्रिय अनुशासन आयोगका सदस्य डम्बर अर्याल,एमाले […]

Continue Reading

सर्टफुटमा चण्डेश्वरी मावि र नवलपुर माविलाई स्वर्ण

इन्द्रावती गाउँपालिकामा सुरु भएको स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चण्डेश्वरी माध्यमिक विद्यालय र नवलपुर माध्यमिक विद्यालयले एक एक वटा स्वर्ण पदक हात पारेका छन्। चण्डेश्वरी माध्यमिक विद्यालयले सर्टफुटमा छात्रतर्फ र नवलपुर माध्यमिक विद्यालयले छात्रातर्फ स्वर्ण पदक प्राप्त गरेको हो। इन्द्रावती ८ मा रहेको सहिद स्मृति खेल मैदानमा भएको खेलमा सर्टफुटमा छात्रतर्फ चण्डेश्वरी माबिका दिपेश […]

Continue Reading

इन्द्रावतीमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

नवलपुर । इन्द्रावती गाउपालिकामा गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका अध्यक्ष झम्क नेपालले खेलका प्रमुख रेफ्री धन बहादुर बस्नेतलाई खेलकुद सामाग्री हस्तान्तरण गरि खेलको उद्घाटन गर्नुभएको हो । इन्द्रावती गाउँपालिकाको ब्यबस्थापन र राजेश्वरी माद्यामिक बिद्यालयको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन समारोह आयोजक बिद्यालयका अध्यक्ष बासु अधिकारीको सभापतित्वमा भएकाे हाे ।  […]

Continue Reading

सिन्धुपुरानागाउँ माविकाे ७६ औँ बार्षिकाेत्सव एवम् ७० औँ अभिभावक सम्मेलन सम्पन्न

श्री सिन्धुपुरानागाउँ माध्यमिक विद्यालय मेलम्ची ५ सिन्धुकाेटकाे ७६ औँ बार्षिकाेत्सव एवम् ७० औँ अभिभावक सम्मेलन तथा राष्ट्रिय एकता दिवस सम्पन्न भएकाे छ । बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङकाे प्रमुख आतिथ्यतामा र विव्यस अध्यक्ष राजेन्द्र रायमाझीकाे सभापतीत्वमा कार्यक्रम गरिएकाे हाे । बार्षिकाेत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद खतिवडाले बार्षिक प्रगती प्रतीवेदन प्रस्तुत गर्नुभयाे । […]

Continue Reading

दुवाचौरका दुई सामुदायिक कृषि सहकारी संस्थाको वार्षिक साधारणसभा सयुंत्त रुपमा

दुवाचौर ।दुवाचौर सामुदायिक कृषि सहकारी संस्था लिमिटेडको १३ औं र पोखरे भञ्ज्याङ् साना किसान कृषि सहकारी संस्था लिमिटेड मेलम्ची ७ दुवाचौरको नवौं वार्षिक साधारणसभा सयुंत्त रुपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची (७ का अध्यक्ष पासाङ तामाङले सहकारीप्रति सदस्यको चासो कमि हुँदै गएको भन्दै संचालक समितिको कार्य र सहकारीको गतिविधिमा सदस्यले चासो दिनुपर्नेमा […]

Continue Reading

सामुहिक बहुउदेश्यीय सहकारी संस्था लिमिटेड हेलम्बु ४ को २१ औं बार्षिक साधारणसभा सम्पन्न

हेलम्बु । सामुहिक बहुउदेश्यीय सहकारी संस्था लिमिटेड हेलम्बु (४ को २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बुद्धिमान तामाङले सहकारीले आफ्नो निति, नियममा बसेर उदेश्य अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । तामाङले सदस्यहरुले पनि चासो कम दिँदा सहकारीहरुमा समस्या हुने गरेको बताउँदै सदस्यले सबै गतिविधिमा चासो राख्नु पर्नेमा जोड […]

Continue Reading

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन हेलम्बुको अध्यक्षमा पूर्णबहादुर पण्डित

हेलम्बु । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, हेलम्बु गाउँ समितिको तेस्रो पालिका अधिवेशन शनिबार सम्पन्न भएको छ । पूर्णबहादुर पण्डितको अध्यक्षतामा अध्यक्षतामा १७ सदस्यीय गाउँ कार्यसमिति गठन गर्दै सम्पन्न भएको हो । कार्यक्रममा मेलम्ची नगरपालिकाका पूर्व प्रमुख एवं नेकपाएमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर बहादुर अर्याल को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष […]

Continue Reading

पाँचाै लिस्तिकाेट दुगुनागढी माउन्ट ट्रेल रेस – २०८१ हुने

 इन्द्रध्वज गणकाे आयाेजना र भाेटेकाेशी गाऊँपालिकाकाे प्रायाेजनमा पाँचाै लिस्तिकाेट दुगुनागढी माउन्ट ट्रेल रेस -२०८१ हुने भएकाे छ ।प्रतियोगिताकाे बारेमा शनिबार गणकाे कार्यालय चाैतारामा पत्रकार भेटघाटमा उक्त कुरा सार्वजनिक गरेकाे हाे । लिस्तिकाेट दुगुनागढी ट्रेल रेस पाँचौ संस्करणकाे रुपमा जिल्लाकाे ऐतिहासिक स्थलहरुकाे पहिचान दिलाउन, पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने ध्ययले दाैड गरिने भएको हाे । साहसिक खेलकुदकाे […]

Continue Reading

सामुहिक बहुउदेश्यीय सहकारीकाे २१ औं साधारणसभा सम्पन्न

सामुहिक बहुउदेश्यीय सहकारी संस्था लिमिटेड हेलम्बु -४ को २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बुद्धिमान तामाङले सहकारीले आफ्नो निति, नियममा बसेर उदेश्य अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । तामाङले सदस्यहरुले पनि चासो कम दिँदा सहकारीहरुमा समस्या हुने गरेको बताउँदै सदस्यले सबै गतिविधिमा चासो राख्नु पर्नेमा जोड दिनुभयो । […]

Continue Reading