सुनकोशी कांग्रेसद्धारा गाँउपालीकालाई ध्यानाकर्षणपत्र

नेपाली कांग्रेस सुनकोशी गाँउ कायैसमीतीले सुनकोशी गाँउपालीकालाई ध्यानाकर्षण गराएको छ । करार कर्मचारी, शिक्षक र विद्यालय कर्मचारीलाई पुनर्वाहाली गर्न सुनकोशी कांग्रेसले माग गरेको छ । नेपाली कांग्रेस सुनकोशी गाँउपालकाका सभापती रुपकाजी लामाद्धारा हस्ताक्षरीत विज्ञप्ती मार्फत गाँउपालीकालाई ध्यानाकर्षण गराईएको छ । “सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिकाद्वारा प्रकाशित मिति २०७९÷०३÷३२ को सूचना अनुसार गाउँसभाबाट वार्षिक वजेट स्वीकृत नभएको […]

Continue Reading

१४ वर्षपछि फरार अपराधी पक्राउ

रेडियो मिसन नकावजनी चोरी मुद्दाको आरोपमा फरार अपराधी १४ बर्षपछी पक्राउ परेका छन् । साविक दुवाचौर गाविस. वडा नं.९ हाल मेलम्ची न.पा. वडा नं.८ बस्ने ६५ बर्षिय मान बहादुर गिरीलाई १४ बर्षपछी प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मेलम्चीको प्रहरी टोलीले आज पक्राउ गरि सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालत चौतारामा दाखिला गरिएकोमा सम्मानित अदालतले […]

Continue Reading

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मेलम्ची मानव बेचबिखन तथा ओसारपसार विरुध्दको १६ औं राष्ट्रिय दिवसको अवसरमा मेलम्चीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालको अध्यक्षतामा सम्पन भएको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा महिला आत्मनिर्भरता केन्द्रका कृष्ण गुरुङ र नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्र खरेलले महिला बेचबिखन र ओसारपसार सम्बन्धमा कानुनी प्रबधान तथा न्यूनीकरण […]

Continue Reading

चोरीको मोटरसाईकल सम्बन्धित धनीलाई फिर्ता

रेडियो मिसन ईलाका प्रहरी कार्यालय मेलम्चीले चोरीको मोटरसाईकल सम्बन्धित धनिलाई बुझाएको छ । बेवारीसे अवस्थामा फेला परेको मोटरसाईकल बुझाईएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दीनुभयो । २०७९ भदौ १७ गते पाँचपोखरी थाङ्पाल गाँउपालीका वडा नम्बर ६ को चिण्डेबाट हराएको मोटरसाईकल पाँचपोखरी थाङ्पाल गाँउपालीका वडा नम्बर १ बासखर्क स्थितमा बेवारीसे अवस्थामा […]

Continue Reading

दुर्घटनामा परी अपाङ्ग भएकालाई मासिक १५ सय भत्ता

रेडियो मिसन पूर्व अरनिको यातायात प्रालिले कम्पनीको बस दुर्घटनामा घाइते भई अपाङ भएका यात्रुलाई मासिक १ हजार ५०० भत्ता दिने निर्णय गरेको छ । कम्पनीको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बस दुर्घटनामा परी अपाङ जीवन बिताइरहेका यात्रुलाई १ हजार ५ सय भक्ता दीने निर्णय गरेको हो । यसअघि समितिले मासिक एकहजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो […]

Continue Reading

३४ वर्ष देखी फरार रहेका तामाङ पक्राउ

चौतारा जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले आज ३४ वर्ष देखी फरार रहेका एक जनालाई पक्राउ गरेको छ । २०४५ चैत २९ गतेको फैसला अनुसार नौ वर्ष दुई महिना आठ दिन कैद सजाँय भई फरार रहेका मेलम्ची ७ का ६६ वर्षिय खम्बे भन्ने जित बहादुर तामाङलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । मानव वेचविखन […]

Continue Reading

पालिकाकै पुरानो राजेश्वरी माध्यमिक विद्यालयले ६० औँ वार्षिकोत्सव मनायो

नवलपुर इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा रहेको राजेश्वरी माध्यमिक विद्यालयले आज आफ्नो ६० औं वार्षिकोत्सब मनाएको छ । पालिकाकै पुरानो विद्यालयको वार्षिककोत्सब कार्यक्रम गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले शैक्षिक गुणस्तर सुधार्न गाउँपालिकाले शिक्षालाई प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले शैक्षिक […]

Continue Reading

सिन्धुपाल्चोक २ मा माओवादीबाट युवराज दुलाल र चन्द्र बहादुर थापा सिफारिस

नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक क्षेत्र न. २ बाट पनि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि २ नम्बरबाट प्रत्यक्ष तर्फ युवराज दुलाल र चन्द्र ब थापा सिफारिस हुनुभएको छ । पार्टीले क्षेत्र न. २ बाट समानुपातिक तर्फ तीन जनाको नाम सिफारिस गरेको छ । दलित कोटामा बलराम […]

Continue Reading

सिन्धुपाल्चोक १ मा माओवादीबाट सभामुख सापकोटा सहित ३ जना सिफारिस

चौतारा नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि १ नं प्रतिनिधि सभा क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठकले प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेश सभाका दुवै क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर एकबाट प्रत्यक्षमा सभामुख अग्नि प्रसाद सापकोटा, […]

Continue Reading

सिन्धुपाल्चोक २ मा एमलेबाट पूर्व मन्त्री तामाङ सहित ३ जना सिफारिस

मेलम्ची नेकपा एमाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ । एमालेले सांसद शेरबहादुर तामाङ सहित माधव पाण्डे र हस्त पण्डितको नाम सिफारिस गरेको हो । शनिबार मेलम्चीमा बसेको क्षेत्रिय कमिटि बैठकले समानुपातिक तर्फ, कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ, जगन्नाथ आचार्य, डम्बर अर्याल, कमल माझी, डोल्मा तामाङर पुर्व मन्त्री दावा तामाङको नाम […]

Continue Reading