लोपोन्मुख ‘खैँजडी लोकभजन र बालन’को संरक्षणमा चन्द्रप्रसादको समूह

मेलम्ची पछिल्लो समय हराउँदै गएको खैँजडी लोकभजन नाचको संरक्षण र जगेर्ना गर्न र यसको महत्व दर्शाउन अहिले मेलम्ची नगरपालिका वडा नम्बर ८ का चन्द्रप्रसाद कोइराला समिति नै बनाएर लागिपर्नुभएको छ । ६५ वर्षीया कोइराला क्यौरानी—दुवाचौर खैँडी भजन संरक्षण समिति बनाएर लोकभजनको संरक्षण र सम्बद्र्धनमा लाग्नुभएको हो । उहाँ अहिले भजन गाउन मेलम्ची नगरपालिकाभित्र मात्रै नभई […]

Continue Reading

बिभिन्न अपराधमा संलग्न भई फरार रहेका ३ जना पक्राउ, एकजना जरिबाना तिरेर आजै छुटे

सिन्धुपाल्चोक प्रहरीले बिभिन्न अपराधमा संलग्न भई फरार रहेको व्यक्तिलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मेलम्ची र ईलाका प्रहरी कार्यालय वाह्रविसेको प्रहरी टोलीले मिति आज ३ जना फरार ब्यक्तिहरुलाई पक्राउ गरि जिल्ला अदालत चौतारामा दाखिला गरिएको ३ मध्ये १ जनाले जरिवाना १० हजार दाखीला गरी आजै छुटेको र वाँकी २ जनालाई लागेको कैद जरिवाना […]

Continue Reading

ईन्द्रावती खोलामा डुबेर एक महीलाको मृत्यु

रेडियो मिसन, सिन्धुपाल्चोक ईन्द्रावती खोलामा डुबेर एक महीलाको ज्यान गएको छ । आज दींउसो अन्दाजी ३ बजे खोलामा डुबेर महीलाको ज्यान गएको हो । मेलम्ची नगरपालीका वडा नम्बर १० बस्ने फुल बहादुर रावलको श्रीमती बर्ष ६० की मिठु रावलको ज्यान गएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दीनुभयो । खोलामा डुबेको अबस्थामा […]

Continue Reading

खुल्यो तातोपानी नाका, आउने भयो बाटोमा अड्कीएका सामान

तातोपानी कोरोना संक्रमण बढ्दै गएपछि चिनले स्वास्थ्य सतर्कताको नाममा नाका बन्द गरेको तातोपानी नाकाबाट दशैँ लक्षित सामग्री बोकेर नेपाल आउन लागेका कन्टेनरहरूको लागी खुल्ला गरिएको छ । मितेरी पुल पारी महिनौदेखि रोकिएर राखेको बन्टेनरमा भएको समान बिग्रने अवस्था आएपछि उक्त समानहरुका लागि मात्रै अस्थायी रुपमा तातोपानी नाका सञ्चालनमा आएको हो । तिब्बतको न्यालम लगायतका क्षेत्रमा […]

Continue Reading

करेन्ट लागेर प्रधिकरणका कर्मचारीको मृत्यु

मेलम्ची करेन्ट लागेर मेलम्चीमा एक जनाको मृत्यु भएको छ । मेलम्ची १३ फट्कशिलामा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा डिओ फुटेर करेन्ट लाग्दा नेपाल विद्युत् प्राधिकरण मेलम्ची हेलम्बु वितरण केन्द्रमा कार्यरत ईश्वर गुरागाईँको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो । करेन्ट लागेपछि धुलिखेल अस्पताल लगिएको गुरागाईको उपचारको क्रममा दिउसो ३ः०० बजे […]

Continue Reading

गाउँपालिका स्तरीय डिजिटल हाजिरी जवाफ प्रतियोगितामा नवलपुर मावि प्रथम

नवलपुर इन्द्रावती गाउँपालिकामा पालिका स्तरीय ‘डिजिटल हाजिरी जवाफ प्रतियोगिता’ कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा डिजिटल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो । गाउँपालिका भित्रका १२ वटा माध्यमिक विद्यालय सहभागी भएको प्रतियोगितामा नवलपुर माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै कमलादेवी माध्यमिक विद्यालय द्वितीय भएको छ भने एसेलुखर्क माध्यमिक […]

Continue Reading

अखिल नेपाल किसान महसंघ सिन्धुपाल्चोकको अध्यक्षमा शंकर कार्की

चौतारा एमाले निकट अखिल नेपाल किसान महसंघ सिन्धुपाल्चोकको अध्यक्षमा शंकर कार्की निर्वाचित हुनुभएको छ । आज भएको महसंघको पाँचौ जिल्ला अधिवेशनबाट अध्यक्षमा कार्की सहित उपाक्ष्यक्षमा गोबिन्द प्रसाद कोइराला, सचिबमा राम प्रसाद गौतम, सह सचिवमा राजन थामी र खिका प्रसाद नेपाल, तथा कोषाध्यक्ष शर्मिला भट्टराई निर्वाचित हुनुभएको छ । नेकपा एमाले स्थाई कमिटी सदस्य शेर बहादुर […]

Continue Reading

हट्यो लेखर्कमा खानेपानीको समस्या

पाँचपोखरी पाँचपोपरी थाङपाल गाउँपालिका ६ लेर्खकबासीले विगतदेखि झेल्दै आएका पिउने पानीको समस्या समाधान भएको छ । गाउँपालिका र आर्सो नेपालको सहयोग र समन्वयमा लेखर्क बहादुर टोलका २२ घर परिवारलाई एक घर एक धाराको सुविधा उपलब्ध गराइएको हो । पछिल्लो समय स्थानीय सरकारले एक घर एक धाराको नीति लिएअनुसार जिल्लाका अन्य थुप्रै घरहरूमा एक घर एक […]

Continue Reading

लाँगर्चेबाट हराएको थापाको मोटरसाइकल शिखरपुरमा भेटियो

मेलम्ची ईलाका प्रहरी कार्यालय मेलम्चीले चोरीको मोटरसाईकल सम्बन्धित धनिलाई बुझाएको छ । यहि भदौ २० गते राती पाँचपोखरी थाङपाल गाउँपालिका ८ लाँगर्चेका हरिशरण थापाले आफ्नो घर अगाडी पार्किङ गरि राखेको स्थानबाट हराएको बागमती प्रदेश ०२-०१९ प ९६६८ नं. को २२० सिसिको मोटरसाइकल फेला पारी सवारी धनी थापालाई बुझाइएको प्रहरीले जनाएको छ । मेलम्ची नगरपालिका १० […]

Continue Reading

इन्द्रावती गाउँपालिकाले पाँच बर्षको योजना बैङ्कको खाका तयार पारेको छ : प्रबक्ता आचार्य

नवलपुर इन्द्रावती गाउँपालिकाले पाँच बर्षको योजना बैङ्कको खाका तयार पारेको छ । पहिलो उद्देश्य उत्पादनमुलक काममा जोड, इन्द्रावतीका मुख्यमख्य सडक पाँच बर्षमा कालोपत्रे गर्ने लक्ष्य, धार्मिक तथा साँस्कृतिक महत्वका क्षेत्रहरूलाई संरक्षित गरेर पर्यटक आकर्षित गर्ने, शैक्षिक गुणस्तर अभिबृद्वि गर्ने लगायतका कुराहरू योजना बैङ्कमा समावेश गरिएको गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले जानकारी दिनुभयो । ‘नागरिकका अपेक्षा धेरै […]

Continue Reading