इन्द्रावतीमा शिक्षक भलिबल प्रतियोगिता सुरु
मंसिर १५ इन्द्रावती गाउँपालिकामा माध्यामिक विद्यालय स्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ । इन्द्रावती गाउँपालिका ५ मा रहेको ऐसेलुखर्क माध्यामिक विद्यालयमा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले उद्घाटन गर्नुभएको प्रतियोगितामा आज पहिलो दिन पाँच ओटा खेलहरु भएका छन् । आज भएको पहिलो खेलमा नवलपुर माध्यामिक विद्यालयलाई पराजित गर्दै राजेश्वरी माध्यामिक विद्यालय बिजयी भएको छ । आजै भएको अर्को […]
Continue Reading