कैँजले घट्टेखोला खानेपानी आयोजना हस्तान्तरण, आयोजनाबाट ३ सय ३७ घरधुरी लाभान्वित
रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिका वडा नम्बर ४ मा सम्पन्न कैँजले घट्टेखोला खानेपानी आयोजनाको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाल र लेटर डे सेन्ट च्यारिटि नेपालका निर्देशक टि लुइ वल्फग्रामले आज एक कार्यक्रमका बिच आयोजनाको नव निर्मित धारामा पानी खोलेर संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । १ करोड ३२ […]
Continue Reading