गाउँमै बसेर पढ्ने वातावरण तयार गर्न सबै लाग्नुपर्छ : अध्यक्ष शेर्पा
हेलम्बु गाउँपालिका वडा नम्बर ३ स्थित पाल्चोक माध्यमिक विद्यालयको ३५ औं बार्षिक उत्सव कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्नुहुदैँ हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुमा ब्याचलर सम्म निशुल्क: अध्ययनको व्यवस्था गरिने बताउनुभएको छ । उहाँले स्वास्थ्य र शिक्षा निशुल्क भएमा मात्र स्थानीयको जीवनयापन सहज हुने बताउनुभयो । उहाँले काठमाडौँ तथा विदेश गएर […]
Continue Reading