ज्यामिरे साना किसान कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा सम्पन्न
ज्यामिरे । ज्यामिरे साना किसान कृषि सहकारी संस्था लिमिटेड मेलम्ची –९ को सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।साधारणसभाको शनिबार प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले उद्घाटन गर्नुभयो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख तामाङले सहकारीले स्थानीयको आयआर्जन वृद्धिमा सहयोग पुर्याइरहेको बताउदै सबै अनुशासनमा रहे मात्र सफल हुने बताउनुभयो । वडा अध्यक्ष किरणदिप खडकाले सहकारी […]
Continue Reading