इन्द्रावती गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता नवलपुरमा सुरु
श्री नवलपुर माध्यमिक विद्यालयको आयोजनामा इन्द्रावती गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता नवलपुर माध्यमिक विद्यालयमा सुरु भएको छ। इन्द्रावती गाउँपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा तथा वडाध्यक्ष क्षेत्र बहादुर तामाङको प्रमुख आतिथ्यमामा प्रतियोगिताको आज उद्घाटन गरिएको हो। प्रतियोगिताको उद्घाटन गर्दै वडाध्यक्ष तामाङले यो प्रतियोगिता आफैंमा विशेष रहेको बताउनुभयाे। समाजलाई परिवर्तन गर्ने शिक्षकहरुको बौद्धिकता लाई तिर्खान […]
Continue Reading