तेस्रो मेलम्ची नगर स्तरीय खोला पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरू जारी
मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा सुरु भएको खुला पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल भइरहेको छ। मेलम्ची नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा भोटेचौर स्पोर्ट्स क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा मेलम्ची नगरपालिका वडा नम्बर १० लाई सोझो सेटमा पराजित गर्दै सिर्जनशील युवा क्लब मेलम्ची ७ विजयी […]
Continue Reading