गुफाडाँडामा स्वर्गीय जस्पाल पाख्रीन तामाङ (बासा) को शालिक अनावरण तथा स्मृति सभा सम्पन्न
गुफाडाँडा । मेलम्ची नगरपालिका वडा नम्बर ९ गुफाडाडामा स्वर्गीय जस्पाल पाख्रीन तामाङ (बासा) को शालिक अनावरण तथा स्मृति सभा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको स्वर्गीय जस्पालका नाती निशान तामाङले जानकारी दिनुभयो ।कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य, निवर्तमान जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङको विशेष आतिथ्य तथा वडा नम्बर ९ का अध्यक्ष किरणदिप खड्काको […]
Continue Reading