नियम बिपरित विज्ञापनकाे भुक्तानी गर्न नसक्दा नगरपालिकालाई बदनाम गराउन खाेजियाे : प्रमुख तामाङ

मेलम्ची, पछिल्लो समय केही अनलाइन सञ्चार माध्यमले महालेखा परीक्षणकाे प्रतिवेदनकाे हवाला दिंदै मेलम्ची नगरपालिकाकाे विषयमा समाचार प्रकाशन गर्याे । मेलम्ची नगरपालिकामा मेयर उपमेयरकाे ताण्डव नृत्य, ऐन कानुन विपरित कराेडाैँ रकम आफु अनुकुल खर्च जस्ता शिर्षकमा छापिईकाे समाचार प्रति नगरपालिकाले ध्यानाकर्षण भएकाे जनाएकाे छ । शुक्रवार नगरप्रमुख आइतमान तामाङ र नगरप्रमुख तामाङकाे सचिवालयले उक्त समाचारकाे खण्डन […]

Continue Reading

विव्यस, प्र.अ र शिक्षककाे एकताबाट मात्र सामुदायिक विद्यालयकाे गुणस्तर सुधार सम्भव : प्रमुख तामाङ

मेलम्ची । मेलम्ची नगरपालिकाका  प्रमुख आइतमान तामाङले अभिभावक, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षककाे एकताबाट मात्र सामुदायिक विद्यालयकाे गुणस्तर सुधार सम्भव हुने धारणा राख्नुभएको छ । मेलम्ची नगरपालिकाद्वारा आयाेजित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुका लागि अभिभावक शिक्षा सम्बन्धि क्षमता विकास तालिमकाे समापन गर्दै प्रमुख तामाङले शैक्षिक क्षेत्रकाे सुधारका लागि नगरले प्रयाप्त बजेट विनियाेजन गरेकाे […]

Continue Reading

सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । भोटेकोशी गाउँपालिका–५ की निशा तामाङको हत्या भएको हो । बलात्कारपछि हत्या गरेको उजुरीको आधारमा पाँच जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताउनुभयो । प्रहरीका अनुसार घटना १० असारमा भएको हो । हत्या आरोपीहरुलाई शुक्रबार सार्वजनिक गरिने प्रहरीले […]

Continue Reading

ईन्द्रावती -८ काे माख्लो गहतेमा ६७ खानेपानी धारा समुदायलाई हस्तान्तरण

ज्यामिरेमाने । इन्द्रावती गाउँपालिका वडा नम्बर ८ मा ६७ धारा निर्माण गरिएकाे छ । ज्याफ्स (JAFS) संस्थाद्वारा धारा निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको छ । एक घर एक धारा अन्तर्गत अनुमानित १० लाखको लागतमा निर्माण भएको उक्त सङ्ख्याको धारा वडा अध्यक्ष डिल बहादुर श्रेष्ठ लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको हो । यस आयोजनाबाट वडा नम्बर […]

Continue Reading

मेलम्चीका विभिन्न स्थानमा बजार अनुगमन, एक मिठाई पसलमा सिल

मेलम्ची । उपभोक्ता हित संरक्षण मञ्च नेपाल मेलम्ची नगर समितिको अगुवाइमा मेलम्ची नगरपालिकाको टोलीले नगरका विभिन्न स्थानमा बजार अनुगमन गरेको छ। दुई दिनसम्म चलेको अनुगमनमा नगरपालिकाका वडा नं. ६, ११ र १२ का खाद्यान्न पसल, होटल, मेडिकल, भेटेनरी, बेकरी, मिठाई पसल लगायतका व्यवसायहरूमा निरीक्षण गरिएको हो। अनुगमनका क्रममा सरसफाइ नगरेको, नविकरण नगरेको र बिलबिजक नराखेको […]

Continue Reading

सिपापोखरेमा गाउँपालिका स्तरीय दोस्रो वडाध्यक्ष कप रनिङ शिल्ड भलिबल प्रतियोगिता शुरू

सिपापाेखरे । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नारा सहित सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका वडा नम्बर -७ मा गाउँपालिका स्तरीय दोस्रो वडाध्यक्षकप रनिङ शिल्ड भलिबल प्रतियोगिता शुरू भएकाे छ । सहिद स्मृति कबर्ड हलमा प्रतियाेगिता शुरू भएकाे हाे । खेलकाे गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले उद्वाटन गर्नुभयाे । इन्द्रावती गाउँपालिका वडा नम्बर -७ को युवा […]

Continue Reading

मेलम्ची आउँदै गरेको बस पाँचखालमा दुर्घटना, ८ जना घाइते

मेलम्ची ।काठमाडाैँबाट मेलम्चीकाे लागी छुटेकाे यात्रुवाहक बस काभ्रेको पाँचखालमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । अरनि राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका–६, हनुमानगढीमा बा २ ख ३२६५ नम्बरको बस अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि पाँचखाल पोलिक्लिनिक पठाइएको छ । प्रहरीका अनुसार […]

Continue Reading

म दलित हु भन्ने मानसिकता त्यागेर अघि बढ्नुपर्छ – उपप्रमुख प्रधान

मेलम्ची । मेलम्ची नगरपालिकाकाे उपप्रमुख उमा प्रधानले म दलित हु भन्ने मानसिकता त्यागेर अघि बढ्नुपर्ने बताउनुभएकाे छ । मेलम्ची नगरपालिकाकाे सहयाेगमा राष्ट्रिय दलित पत्रकार संघ, सिन्धुपाल्चोककाे आयाेजनामा सञ्चालित दलित हकहित सम्वन्धी कानुनी साक्षरता एवम अन्तरक्रिया कार्यक्रमकाे उद्घाटन गर्दै उपप्रमुख प्रधानले जात र संस्कृतिकाे आधारमा काेहि सानाे ठुलाे नहुने बताउनुभएकाे हाे । उहाँले तालिम सकेर फर्कँदा […]

Continue Reading

हजार दिनका आमाहरूलाई पोषण तथा जीविकोपार्जनका लागि तिन दिने अभिमुखिकरण ज्यामिरेमा सुरु

मेलम्ची ।बहुक्षेत्रिय पोषण योजना अन्तर्गत सुनौला हजार दिनका आमाहरूलाई पोषण तथा जीविकोपार्जनका लागि ३ दिने अभिमुखिकरण कार्यक्रम मेलम्ची – ९ ज्यामिरेमा सुरु भएको छ । कार्यक्रममा बोल्दै उपप्रमुख उमा प्रधानले बालबालिका हाम्रो भविष्यका कर्णधार भएकाले बालबालिकामा लगानी गर्न मेलम्ची नगरपालिका सधै प्रतिवद्द रहेकोले आफ्ना बालबालिकाहरूलाई सुनौलो १००० दिनको समयमा उचित स्याहार गर्दै यस् पालिकाबाट जीविकोपार्जनका […]

Continue Reading

सिन्धुपाल्चोकको सम्भावित विपद् जोखिम र पूर्वतयारीबारे प्राधिकरण प्रमुखलाई ध्यानाकर्षण

काठमाडौं : सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद माधव सापकोटा ‘सुबोध’ले जिल्लामा सम्भावित मनसुनजन्य विपद् जोखिम र यसको पूर्वतयारीबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई लिखित ध्यानाकर्षण गराउनुभएकाे छ । आज सिंहदरबारस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा सांसद सापकोटाले कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टसँग भेट गरी औपचारिक ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभएकाे हाे । उक्त पत्रमा […]

Continue Reading