RIMES द्वारा ‘स्ट्रेन्थनिङ लास्ट माइल कम्युनिकेसन’ (SLMC) परियोजना हस्तान्तरण
मेलम्ची, सिन्धुपाल्चोक, मेलम्ची नगरपालिकाको नगरस्तरीय विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील समितिको बैठक तथा ‘स्ट्रेन्थनिङ लास्ट माइल कम्युनिकेसन’ (SLMC) परियोजना हस्तान्तरण एवं समापन कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुखको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका उपप्रमुख, वडा अध्यक्षहरू, विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा Regional Integrated Multi-Hazard Early Warning System (RIMES) ले SLMC परियोजनाअन्तर्गत […]
Continue Reading