मेलम्चीमा तिहारको अवसरमा यसै साता तीन ठूला खेलकुद प्रतियोगिता सम्पन्न
मेलम्ची ।तिहारको अवसरमा सिन्धुपाल्चोकको मेलम्चीमा यसै साता तीनवटा ठूला खेलकुद प्रतियोगिता सम्पन्न भएका छन्। जिल्ला स्तरीय भलिबल प्रतियोगिता, शिक्षक भलिबल प्रतियोगिता तथा तेस्रो मेलम्ची मेयरकप ब्याडमिन्टन प्रतियोगिताले मेलम्चीलाई खेलकुदमय बनाएको छ। योङ स्टार युवा क्लब मेलम्ची–७ को आयोजना तथा मेलम्ची नगरपालिका वडा नं। ७ को सहयोगमा सञ्चालित जिल्लाभित्रका वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि बनकाली युवा समाज […]
Continue Reading