इन्द्रावतीमा दुई दिने भू-वर्गीकरण सम्बन्धी प्रबोधिकरण तथा क्षमता विकास तालिम सुरु
रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिकामा दुई दिने भू-वर्गीकरण सम्बन्धी प्रबोधिकरण तथा कर्मचारी क्षमता विकास तालिम सुरु भएको छ । गाउँपालिकाकाको आयोजनामा आज र भोलि चल्ने तालिममा नेपाल सरकारको हालसालै लागु गरेको भु वर्गीकरण सम्बन्धी कर्मचारीहरुलाई तथा जनप्रतिनिधिहरूलाई प्रबोधिकरण गरिनुका साथै वडास्तरको सेवा प्रवाह लाई चुस्त, दुरुस्त, छिटो छरितो र E–Government मा लैजान वडा सचिब […]
Continue Reading