नेपाली काँग्रेस मेलम्चीको शुभकामना आदानप्रदान सम्पन्न
मेलम्ची ।२०७९ सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा नेपाली कांग्रेस मेलम्ची नगर कार्यसमिति द्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सभापतीत्व नगर सभापती वसन्त गुरूङले गर्नुभएको थियो ।कार्यक्रममा मन्तब्य राख्दै केन्द्रीय […]
Continue Reading