शिक्षक भलिबल प्रतियोगिताको उपाधि जाल्पादेवी मावि लाई

कृष्ण ढुङ्गाना, तालामाराङ, विद्यालयको ३३ औ वार्षिकोत्सवको अवसरमा मेलम्ची नगरपालिका ६ तालामाराङ स्थित श्री तेर्से माध्यमिक विद्यालयले आयोजना गरेको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका अन्तर्गतका विद्यालयहरु बीचको शिक्षक भलिबल प्रतियोगितामा जाल्पादेवी मा.वि. मेलम्ची २, भोटेचौरले प्रथम स्थान हासिल गरेको छ ।  प्रतियोगितामा हेलम्बु मोडल विद्यालयले द्धितीय र आयोजक तेर्से मा.वि.ले तृतीय स्थान हासिल गरेको छ […]

Continue Reading

MANK द्धारा टाकुरे आगलागी पीडितलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग 

महिला आत्म निर्भरता केन्द्रले इन्द्रावती ४ का टाकुरे आगलागी पीडितलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग गरेको छ ।  आज महिला आत्म निर्भरता केन्द्रका अध्यक्ष सञ्चमाँया स्याङ्बो, कार्यकारी निर्देशक कृष्ण गुरुङ, फेयरमेडका परियोजना प्रमुख शोभाराम भण्डारी, वडा नम्बर ४ का वडा सचिव मदन कुमार भट्टराई लगायतको उपस्थितमा सहयोग हस्तान्तरण गरिएको हो । सहयोग सामाग्री सावित्री गजुरेललाई […]

Continue Reading

पूर्व शिक्षक भण्डारीद्धारा सातकन्यालाई सेवा सुविधा वापतको १ लाख ६ हजार सहयोग

मेलम्ची ९ मा रहेको श्री सातकन्या माविको ५१ औं वार्षिकोत्सवको अवसरमा पूर्व प्रधानाध्यापक तथा शिक्षक सुनिल कुमार भण्डारीले १ लाख ६ हजार सहयोग गर्नुभएको छ । विद्यालयमा रहँदाको समयमा लिन बाँकी रहेको सो रकम विद्यालयको हितका लागि आफूले सहयोग गरेको भण्डारीले बताउनुभयो ।  हाल मेलम्ची नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा स्रोत व्यक्ति भण्डारीले सातकन्या माविमा […]

Continue Reading

माओवादी केन्द्र इन्द्रावती ४ द्धारा टाकुरे आगलागी पीडितलाई ४५ हजार सहयोग 

टाकुरे, सिन्धुपाल्चोक, नेकपा माओवादी केन्द्र इन्द्रावती गाउँपालिका वडा नं ४ ले टाकुरे आगलागी पीडितलाई ४५ हजार २ सय ५ रुपैयाँ सहयोग हस्तान्तरण गरेकाे छ । आज नेकपा माओवादी केन्द्र इन्द्रावती ४ का वडा कमिटी अध्यक्ष राजेश अधिकारी, वडा कमिटी सदस्यहरू, पालिका अध्यक्ष मान बहादुर श्रेष्ठ सहितको उपस्थितिमा साे रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हाे । […]

Continue Reading

तेर्से माविमा शिक्षक भलिबल प्रतियोगिता उद्घाटन

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका ६ तालामाराङ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३३ औ वार्षिकोत्सवको अवसरमा मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका स्तरीय अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिता आज (शनिबार) तेर्से मा.वि. तालामाराङको प्राङ्गणमा उद्घाटन भएको छ । टीम नेपालका अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष निलबहादुर शाहीले एक कार्यक्रमका बीच खेलको उद्घाटन गर्नुभएकाे हाे। हेलम्बु गाउँपालिका […]

Continue Reading

सिन्धुपाल्चोक जिल्ला वडा स्तरीय पुरुष भलिबल उद्घाटन खेलमा जुगल -४ विजयी 

राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद  भन्ने मूल नाराका साथ मेलम्ची -७ दुवाचौरमा जिल्ला वडा स्तरीय पुरुष  भलिबल प्रतियोगिता सुरु भएको छ । मेलम्ची -७ का वडा अध्यक्ष पासाङ तामाङले प्रतियोगिताको उद्घाटन गर्नुभएकाे हाे । योङ स्टार युवा क्लब मेलम्ची -७ दुवाचौरको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका १७ टिम सहभागी रहेको आयोजक क्लबका अध्यक्ष प्रेमबहादुर तामाङले […]

Continue Reading

टाकुरे आगलागी पीडितलाई इन्द्रावती गाउँपालिका द्वारा ५० हजार सहयोग हस्तान्तरण

रेडियो मिसन, नवलपुर ।  इन्द्रावती गाउँपालिका ४ टाकुरेको आगलागी पीडितलाई इन्द्रावती गाउँपालिकाले ५० हजार सहयोग गरेको छ । आज इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाल, गाउँपालिका उपाध्यक्ष शोभना तामाङ, प्रवक्ता शशिनाथ आचार्य, गाउँपालिकाका इन्जिनियर राजाराम घोरासैनी, लेखा अधिकृत भास्कर पन्त लगायतको उपस्थितिमा पीडित परिवारलाई ५० हजार नगद सहयोग हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण गर्दै स्थानीय […]

Continue Reading

टाकुरेमा आगलागी हुँदा १ घर, १ टहरा जलेर नष्ट, २३ लाखकाे क्षति

नवलपुर, इन्द्रावती गाउँपालिका वडा नम्बर ४ स्थीत टाकुरेमा आगलागी भएको छ । इन्द्रावती ४ का रामकृष्ण गजुरेलको घर र कुखुराको टहरामा आगलागी भएको हो । आगलागीका कारण अनुमानित २३ लाख २७ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब निरीक्षक कुमार चौलागाइँले जानकारी दिनुभयो । कुखुराको टहरोमा भएको ग्याँस बुडर बाट आगो सल्किएको […]

Continue Reading

प्रथम 7A साइड इन्द्रावती बूढी चौर कप फुटबल प्रतियोगिताको उपाधि आयोजक ए ले उचाल्यो 

प्रथम सेभेन ए साइड इन्द्रावती बूढी चौर कप फुटबल प्रतियोगिताको उपाधि आयोजक इन्द्रावती सृजनशील समाजको ए टीमले उचालेको छ । आज भएको फाइनल खेलमा इन्द्रावती ५ लाई १–० गोलले पराजित गर्दै आयोजक ए ले उपाधि उचालेको हो ।  हिजो भएको पहिलो सेमिफाइनलमा आयोजकको ए टोलीले इन्द्रावती १२ को ए टोलीलाई २–० गोल अन्तरले हराउँदै फाइनलमा […]

Continue Reading

हेलम्बु गाउँपालिकामा १० वर्ष पुराना गाडीमा पर्यटक बोक्न नपाइने

रेडियो मिसन, नवलपुर हेलम्बु गाउँपालिकाले १० वर्ष पुराना गाडीहरूलाई पर्यटक बोक्न नदिने तयारी गरेको छ । बुधबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर गाउँपालिकाले यो निर्णय लिन लागेको हो । पालिकाद्वारा जारी विज्ञप्तिमा १० वर्ष भन्दा पुरानो गाडीबाट पर्यटक बोक्न प्रतिबन्ध लगाउनका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरि सकिएको जानकारी दिइएको छ । आगामी कार्यपालिकाको बैठक बाट […]

Continue Reading