ज्यामिरेमानेमा सिसिटिभी क्यामेरा जडान
रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिका वडा नं. ८, ज्यामिरेमानेको सार्वजनिक क्षेत्रहरुमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । वडाबाट विनियोजित बजेट दुई लाखमा सोमवार क्यामेरा जडान गरिएको हो । ज्यामिरेमानेको मुख्य सडक क्षेत्र, वडा कार्यालय, स्वास्थ्य चौकी तथा विद्यालयहरुमा क्यामेरा जडान गरिएको वडा अध्यक्ष दिलबहादुर श्रेष्ठले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षमा वडाका टोलवस्ती र […]
Continue Reading