मेलम्चीमा बाढी तथा पहिरोको कृत्रिम घटना अभ्यास
मेलम्ची नगरपालिकाको आयोजना र नेपाली सेनाको इन्द्रध्वज गण सुरुक्षा गुल्मको अगुवाईमा समुदायमा आधारित बाढी तथा पहिरो सम्बन्धी कृतिम घटना अभ्यास कार्यक्रम मेलम्चीमा गरिएको छ ।बाढी र पहिरोकोे बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनःताजगीका लागि खोज तथा उद्धारकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ हरेक वर्षझैँ […]
Continue Reading