मेलम्चीमा रेष्टद्वारा परियोजनाको सामाजिक परिक्षणको नतिजा सार्वजनिकीकरण कार्यक्रम
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी ( रेष्ट) काठमाडौको आयोजना, अमेरिकन हिमालय फाउन्डेसन काठमाडौँको सहयोग, मेलम्ची नगरपालिकाको समन्वय र असल शासन फाउन्डेसन काठमाडौको सहजीकरणमा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी ( रेष्ट) द्वारा संचालित क्न्त् र ब्ःब्च् परियोजनाको सामाजिक परिक्षणको नतिजा सार्वजनिकीकरण कार्यक्रम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा र उप– प्रमुख उमा प्रधानको […]
Continue Reading